नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3995 · वि.सं. २०४६
नि.नं. 3995 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकले प्राप्त गरेको चलन पुर्जीमा भैंसीमा चुँगी कर लिन पाउने व्यवस्था देखिन नआएको, सो पुर्जी प्रतिकूल निवेदकले चुँगीकर लिएको देखिएको र सुठो, जडिबुटी समेतमा अनियमित कर लिएको कुरामा निवेदकले अन्यथा पुष्टि गर्न नसकेको, आफूलाई प्राप्त अख्तियारी बमोजिम चुँगीकर असूल गर्ने दायित्व निवेदकको रहेको, सो दायित्व अनुकूलको कार्य निवेदकले गरेको देखिन नआउँदा निवेदकलाई जरिवाना गरी अनियमित तवरबाट असूल गरेको चुँगीकर फिर्ता दिने गरी भएको नगरपञ्चायतको निर्णय कानुन अनुकूल नै देखिँदा निवेदक माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3995 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2046/10/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3995 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
