नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3997 · वि.सं. २०४६

नि.नं. 3997 — उत्प्रेषणयुक्त प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सो विचाराधीन मुद्दामा विवादित सम्पत्तिको सम्बन्धमा प्र.जि. अ.लाई कागज गराउने अधिकार नभएको र गराएकै भए पनि त्यस्तो कागज कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ८) § एकाको नाउँको अचल सम्पत्ति सम्बन्धमा अर्को व्यक्तिबाट गराइएको कागजको कानुनी अस्तित्व शुन्य हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3997
मुद्दाको विषयउत्प्रेषणयुक्त प्रतिषेध
निर्णय वर्ष / मिति2046/11/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3997
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्