नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3991 · वि.सं. २०४६

नि.नं. 3991 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले नमिल्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3991
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2046/10/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3991
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्