नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3994 · वि.सं. २०४६
नि.नं. 3994 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो पदस्थापन भए रहेको कार्यालयमा पनि हाजिर हुन नगएको, निवेदककै माग बमोजिम तराईको जिल्लामा सरुवा गरी दिएकोमा पनि हाजिर नभई राजीनामा पेश गरेकोबाट निवेदकले पद अनुकूलको आचरण गरेको भन्न सकिएन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3994 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2046/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3994 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
