नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3999 · वि.सं. २०४६

नि.नं. 3999 — अंश बुझाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लोग्ने स्वास्नीको ४ नं. अनुसार स्वास्नीले लोग्नेसंग अंश माग्ने र अंश बण्डाको १० नं. मा स्वास्नी छोराले बाबु पतिसंग अंश माग्ने कानुनी व्यवस्था भएको पाइन्छ, लोग्नेले स्वास्नीलाई अंश बुझाई पाउँ भन्ने र त्यसरी स्वास्नीले अंश बुझी लिनु पर्ने कानुनमा व्यवस्था नभएको । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3999
मुद्दाको विषयअंश बुझाई पाउँ
निर्णय वर्ष / मिति2046/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3999
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्