नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3987 · वि.सं. २०४६

नि.नं. 3987 — ठगी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुने । (प्रकरण नं. १४) § बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरिएको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनु पर्ने । (प्रकरण नं. १४) § प्रतिवादीले बढी जग्गा देखाई धेरै जग्गाको मोल लिई थोरै जग्गा मात्र पास गरी दिई ठगी गरेको भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3987
मुद्दाको विषयठगी
निर्णय वर्ष / मिति2046/11/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3987
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्