नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4000 · वि.सं. २०४६

नि.नं. 4000 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साधक जाहेर गरे पनि पुनरावेदन परेपछि पुनरावेदन तहबाट इन्साफ जाँच हुने व्यवस्था भएको र पुनरावेदन परेकोबाट मुद्दामा कुनै असर नपर्ने भएकोले सो को आधारमा क्षेत्रीय अदालतको फैसला नमिलेको भन्न नमिल्ने । (प्रकरण नं. १६) § ठक्कर लागी सकेपछि गाडी रोकी घाइतेको उपचार तर्फ ध्यान दिनु पर्नेमा लापरवाही गरी त्यसो गरिएको देखिएन, तापनि वारदातको जाहेरी स्वयं अभियुक्त प्रतिवादीले नै दिन गएको देखिँदा यतिकैमा लापरवाहीसंग प्रतिवादीले गाडी चलाएको भन्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4000
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2046/09/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4000
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्