नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4003 · वि.सं. २०४६
नि.नं. 4003 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निर्वाचनको परिणामको घोषणा भएको मितिबाट उजूर गर्नुपर्ने कारण उपस्थित भई सो मितिले ३५ दिनभित्रै निर्वाचन अतिकृत समक्ष यो रिट निवेदकको उजूरी परेको देखिँदा कुन मितिबाट हदम्याद शुरु भएको सो समेत उल्लेख नै नगरी हदम्याद नाघी उजूर परेको भनी खारेज गरेको विपक्षी निर्वाचन विशेष अदालतको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4003 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2046/10/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 4003 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
