नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3985 · वि.सं. २०४६

नि.नं. 3985 — नाता कायम गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु नपर्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3985
मुद्दाको विषयनाता कायम गरी पाउँ
निर्णय वर्ष / मिति2046/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3985
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्