सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६५ / ४४०

नि.नं. 4203वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) भूमिसम्बन्धी ऐनको दफा २५ मा दुई अवस्थामा मोही हक प्राप्त हुनसक्ने भूमिसम्बन्धी ऐनको दफा २५ मा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई भूमिसम्बन्धी ऐनको दफा २५(१) बमोजिम र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ प्रारम्भ भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4202वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) राष्ट्रिय समाचार समितिले आफ्नो कर्मचारीको सम्बन्धमा विभागीय कारवाही गर्दा लोक सेवा आयोगद्वारा स्वीकृत सामान्य सिद्धान्तमा उल्लेख भए बमोजिमको कार्य विधि अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १६) (२) सजायँ दिनुभन्दा अघि सर्वप्रथम कारवाही गर्न लागिएको सम्बन्धमा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4201वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) जुन ऐन बमोजिम स्थापित संस्था हो सो संस्थाको हक, अधिकार र दायित्वको सन्दर्भमा अन्यथा व्यवस्था भएको बाहेक सोही ऐन लागू हुने हुँदा कम्पनी ऐन बमोजिम स्थापित विपक्षीको लागि संस्थान ऐन, २०२१ आकर्षित नहुने । (प्रकरण नं. १०) (२) प्रत्येक सरकारी कम्पनीले सम्बन्धित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4200वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) संस्थान ऐन, २०२१ को दफा १० मा भएको व्यवस्था अनुसार संस्थानको उचित प्रबन्ध र सुसंचालनको निमित्त मात्र श्री ५ को सरकारले आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो उचित प्रबन्ध सुसंचालनको निमित्त दिइएको निर्देशनको मात्र पालन गर्नुपर्ने कर्तव्य संस्थानहरु उपर तोकिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4199वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) मुद्दा परिसकेपछि आफ्नो सत्य व्यवहार र कार्य प्रमाण आदिको लेखाजोखा गराउन स्वयं अदालतमा उपस्थित रही न्याय निरोपण गराउँदा उपस्थित रहने व्यक्तिले पाउने सहुलियततर्फ दण्ड सजायँको ४१ नं. ले व्यवस्था गर्न खोजेको देखिने । (प्रकरण नं. ११) (२) बारम्बार अपराध गर्ने व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4198वि.सं. २०४७संयुक्त इजलास

बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ

(१) तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4197वि.सं. २०४७संयुक्त इजलास

भ्रष्टाचार

(१) अर्कालाई दोषारोपण गर्दैमा प्रतिवादीले सफाई पाउने नदेखिने । (प्रकरण नं. १७) (२) पुरानो रकम प्रतिवादीको नाउँमा बेरुजु रहेको र उक्त बेरुजु निजको तलवबाट कट्टा गरेको समेत देखिँदा त्यस्तो बेरुजु आफूले स्वीकार गरी सकेपछि चौकीदारले हिनामिना गरेको भन्न नमिल्ने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4196वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

(१)निवेदकको उद्योगले उत्पादन शुरु भएको मितिदेखि ३ वर्षको लागि अन्तःशुल्क सुविधा पाउने नै देखिएको हुनाले अन्तःशुल्क लगाउने र असूल गर्ने सम्बन्धी अन्तःशुल्क कार्यालयको पत्र लगायतका सबै काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4195वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण, परमादेश

(१) कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ भने सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य नहुने । (प्रकरण नं. १०) (२) कुनै कर्मचारीको नोकरीको विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्ने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4194वि.सं. २०४७पूर्ण इजलास

बकसपत्र बदर

(१) रुलिङ बाझियो भनेको मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4193वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) जग्गा दर्ता गरिपाउँ भनी निवेदकहरुको निवेदन परेपछि जग्गा दर्ता हुने हो वा होइन सबूद प्रमाणको आधारमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4192वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) बढुवाको सिफारिश उपरको उजूर सुन्ने अधिकारीले बढुवाको सिफारिश ठीक छ छैन भनी हेर्न जाँच्न सक्ने । (प्रकरण नं. ११) (२) पुष्ट्याई बेगरको अत्यूत्तमले कानुनी मान्यता नपाउने हुँदा त्यस्तो अत्यूत्तमले उक्त अत्यूत्तमको अड्ढ प्राप्त गर्ने हक अधिकारको सृजना गर्न सक्दै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4191वि.सं. २०४७पूर्ण इजलास

जबरजस्ती करणी

(१) मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. २७) (२) जबरजस्ती करणीको उद्योग भएको भन्नेतर्फ स्वयं जाहेरवालीको कथन छैन, जबरजस्ती करणीको उद्योगको वारद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4190वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) बण्डापत्रलाई प्रमाणमा लिई पाउँ भनी प्रतिउत्तर परिसकेपछि सम्बन्धित माल कार्यालय बुझी सो अंशबण्डालाई प्रमाणमा लिई निर्णय गर्नु पर्नेमा सोलाई प्रमाण नै नलिई मोही कायम गरी दिने गरी भएको भूमिसुधार कार्यालय सुनसरीको निर्णय त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4189वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण र प्रतिषेध

(१) क्षेत्रमा नै विवाद परेकोमा क्षेत्रगत अध्ययन गरी प्रमाण हेरी मूल्यांकन गरी निर्णय दिनुपर्ने हुन्छ । त्यस्तो तथ्यमा नै विवाद परेको देखिँदा यस अदालतबाट असाधारण अधिकारक्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हेरी निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4188वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) सजायँ प्रस्तावित गरी सफाइको मनासिब मौका दिई नोकरीबाट बर्खास्त गर्ने कुनै निर्णय गरिनु र सफाइको मौका दिंदा अव्यवहारिक हुने देखी पर्चा खडा गरी नोकरीबाट बर्खास्त गरिनु बिलकुलै बेग्ला बेग्लै प्रकृया हो, नोकरीबाट हटाउने निर्णय गरिंदा दुवै प्रक्रिया एकै पटक प्रय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4187वि.सं. २०४७संयुक्त इजलास

परमादेश

(१) संयुक्त निवेदनबाट कारवाही शुरु भएपछि कारवाही टुंगो लगाएको जनाउ सम्बन्धित पक्षलाई दिनु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4186वि.सं. २०४७संयुक्त इजलास

लागू औषध

(१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (ख) को (२) मा गाँजा भन्नाले चरेश समेत भन्ने जनाएकोमा ऐ.दफा ४(क) ले गाँजा खेती गर्न मनाही गरेको उक्त ऐनमा २०४३।७।२४ मा भएको संशोधनको ४(क) मा गाँजाको खेती उत्पादन र सेवन गर्नमा प्रतिबन्ध लगाई ऐ.को स्पष्टीकरणमा लाग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4185वि.सं. २०४७संयुक्त इजलास

बिगो असूल

(१) संशोधित करारले ती सामानहरु माथि ठेकेदारको स्वामित्व समाप्त गरी सकेपछि स्वामित्व नै नभएको वस्तुलाई अवरोध खडा गरी लान दिएन भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) दिइएको पत्रमा संशोधन भएको दुइवटा संशोधन मध्ये “साइट चेन्ज” गरेको एउटा संशोधनलाई मानी काम समेत शुरु ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4184वि.सं. २०४७संयुक्त इजलास

लिलाम दर्ता बदर

(१) ऋण लिएकै बैंकमा गई रुपैयाँ बुझाउनु पर्ने । (प्रकरण नं. ११) (२) ऋण लिएको बैंकमा ऋण नबुझाई अर्को बैंकमा बुझाउन पाउने सुविधा प्राप्त छ भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) रुपैयाँ बुझाएको सूचना लिलाम हुने मिति सम्ममा सम्बन्धित बैंकमा पुग्न नसकेको समेतबाट लिलाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4183वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) तोकिएको समयभित्र नबुझाई धरौटी समेत नराखी नालेश उजूर परेपछि बाली लिई आउनु भनी भू.सु.का. ले आदेश गरेपछि मात्र धरौटीमा राखेकोलाई कानुन बमोजिम कूत बुझाएको वा धरौट राखेको मान्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4182वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) अनुमान गरी निवेदकको जग्गा पनि अधीग्रहणमा परेको थियो र मुआब्जा समेत पाएको थियो भनी भन्न कानुन तथा न्याय दुवै दृष्टिकोणबाट नमिल्ने । (प्रकरण नं. ७) (२) एकाको नाम दर्ताको जग्गालाई प्रमाणको मूल्यांकन नगरी र उचित कारवाही बिना गरिएको निर्णय उत्प्रेषणको आदेशद्वार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4181वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) तेरो मेरोको प्रश्न उपस्थित भएकोमा अदालतमा जान सुनाउनु पर्ने व्यवस्था भएकोमा मुद्दा परेको जानकारी हुँदाहुँदै नक्शा पास हुने ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4180वि.सं. २०४७संयुक्त इजलास

अपुताली हक कायम दर्ता बदर

(१) वादी प्रतिवादी दुवै एक समान हाँगाका समान हकवाला भए पनि अपुतालीको २ नं. बमोजिम संग बसेका हकवालाले अपुताली पाउने । (प्रकरण नं. १९) (२) कुनै सम्पत्ति उपर दुई व्यक्तिले दावी गरेकोमा एउटाको दावी फजुल भए अर्को दाबेदारले पूरै नपाउने भन्ने स्थिति नहुने । (प्रकरण न…

नजिर सार पढ्नुहोस् →