नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4188 · वि.सं. २०४७

नि.नं. 4188 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सजायँ प्रस्तावित गरी सफाइको मनासिब मौका दिई नोकरीबाट बर्खास्त गर्ने कुनै निर्णय गरिनु र सफाइको मौका दिंदा अव्यवहारिक हुने देखी पर्चा खडा गरी नोकरीबाट बर्खास्त गरिनु बिलकुलै बेग्ला बेग्लै प्रकृया हो, नोकरीबाट हटाउने निर्णय गरिंदा दुवै प्रक्रिया एकै पटक प्रयोग हुन नसक्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4188
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2047/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4188
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्