नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4184 · वि.सं. २०४७

नि.नं. 4184 — लिलाम दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऋण लिएकै बैंकमा गई रुपैयाँ बुझाउनु पर्ने । (प्रकरण नं. ११) (२) ऋण लिएको बैंकमा ऋण नबुझाई अर्को बैंकमा बुझाउन पाउने सुविधा प्राप्त छ भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) रुपैयाँ बुझाएको सूचना लिलाम हुने मिति सम्ममा सम्बन्धित बैंकमा पुग्न नसकेको समेतबाट लिलाम हुने निश्चित मिति तोकी कानुन बमोजिम भएको लिलाम बदर हुनसक्ने तथा सो लिलाम बदर गरी लिलाममा सकार गरी लिनेका नाममा भएको नामसारी दर्ता समेत बदर हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4184
मुद्दाको विषयलिलाम दर्ता बदर
निर्णय वर्ष / मिति2047/06/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4184
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्