नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4194 · वि.सं. २०४७

नि.नं. 4194 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रुलिङ बाझियो भनेको मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्पेको देखिँदा दुई बेगला बेगलै निर्णय बिन्दू बनाई अलग अलग विषयवस्तुमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएको देखिँदा रुलिड्ड बाझिएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4194
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2047/02/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4194
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्