नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4183 · वि.सं. २०४७
नि.नं. 4183 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तोकिएको समयभित्र नबुझाई धरौटी समेत नराखी नालेश उजूर परेपछि बाली लिई आउनु भनी भू.सु.का. ले आदेश गरेपछि मात्र धरौटीमा राखेकोलाई कानुन बमोजिम कूत बुझाएको वा धरौट राखेको मान्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4183 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/10/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4183 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
