नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4193 · वि.सं. २०४७

नि.नं. 4193 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा दर्ता गरिपाउँ भनी निवेदकहरुको निवेदन परेपछि जग्गा दर्ता हुने हो वा होइन सबूद प्रमाणको आधारमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4193
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2047/08/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4193
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्