नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4182 · वि.सं. २०४७

नि.नं. 4182 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अनुमान गरी निवेदकको जग्गा पनि अधीग्रहणमा परेको थियो र मुआब्जा समेत पाएको थियो भनी भन्न कानुन तथा न्याय दुवै दृष्टिकोणबाट नमिल्ने । (प्रकरण नं. ७) (२) एकाको नाम दर्ताको जग्गालाई प्रमाणको मूल्यांकन नगरी र उचित कारवाही बिना गरिएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4182
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/10/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4182
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्