नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4197 · वि.सं. २०४७

नि.नं. 4197 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अर्कालाई दोषारोपण गर्दैमा प्रतिवादीले सफाई पाउने नदेखिने । (प्रकरण नं. १७) (२) पुरानो रकम प्रतिवादीको नाउँमा बेरुजु रहेको र उक्त बेरुजु निजको तलवबाट कट्टा गरेको समेत देखिँदा त्यस्तो बेरुजु आफूले स्वीकार गरी सकेपछि चौकीदारले हिनामिना गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) पुरानो भनिएको रकम आफ्नो तलबबाट बुझाइसकेको कुरा स्वीकार गरेको समेतबाट प्रतिवादीले हिनामिना गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4197
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2047/08/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4197
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्