सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १९४ / ४४०

नि.नं. 6881वि.सं. २०५७संयुक्त इजलास

सवारी ज्यान

§ सडकको छेउमा रहेको ट्याक्टरलाई प्रतिवादीले हाकेको बसले ठक्‍कर दिएको कार्यलाई लापरवाहीयुक्त कार्य भन्‍नु पर्ने हुन आउँछ । किनकी चालकले बसलाई आफ्नो नियन्त्रणमा राख्‍नु र आवश्यक परेको अवस्थामा रोक्नु निजको दायित्व हुन आउँछ । बस दुर्घटना हुनमा यान्त्रिक गडबडी थिय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6880वि.सं. २०५७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ निवेदकलाई जीउ मास्ने बेच्ने मुद्दामा रसुवा जिल्ला अदालतबाट १० वर्ष कैद गरी २०४८।३।१० गते फैसला भए उपर उसै बखत परेको पुनरावेदन सदर हुन गएकोले पुनरावेदन गरे वापत सयकडा १०% ले थप सजाय १ वर्ष हुने गरी फैसला भई कैदी पूर्जिमा २०४६।१२।२८ देखि २०५७।१२।२७ सम्म थुनामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6879वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदकलाई सेवाबाट हटाउँदा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्‍ने आधार लिइएको पाइन्छ। प्रस्तुत विवादमा निवेदक दानबहादुर पालले २०५४।१०।२३ गते नै ३० तोला सुन पक्राउ गरेको र सो सुन २०५४।१०।२८ मा मात्र आफू कार्यरत प्रहरी चौकीमा दाखिला गरेको भन्‍ने कुराला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6878वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ यसमा निवेदिकाको छोरा बसन्त कुमार प्रधानको नाममा मिति २०४६।४।१६ मा ऋण लिँदा आफ्नो नाममा रहेको घरजग्गा धितोबन्धकको लागि जमानी बस्नु भई धितो लिखत पारित भएकोमा विवाद देखिएन । निवेदिकाको छोरा बसन्त कुमार प्रधानले मिति २०४७।१२।५ मा लिएको ऋण असूल उपर हुन नसक्दा अघि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6877वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ रोम श्रेष्ठलाई सेवाबाट हटाउने निवेदक व्यवस्थापकको निर्णय उपर रोम श्रेष्ठको श्रम अदालतमा पुनरावेदन परेको देखिन्छ । व्यवस्थापनको सेवाबाट हटाउने निर्णय उपर श्रम अदालतमा परेको पुनरावेदन सुन्‍ने अधिकार श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतलाई भएकै र निवेदक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6876वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

उत्प्रेषणयुक्त परमादेश

§ अवकाश अवधिको जेष्ठता र भौगोलिक क्षेत्र वापतको अंक दिन नमिल्ने भन्‍ने तर्फ हेर्दा यस अदालतबाट सम्वत् २०५५ सालको रि.पु.नं. ७४ फुलेश्‍वरप्रसाद यादव वि. लोक सेवा आयोग समेत भएको उत्प्रेषणको रिट निवेदनमा अवकाश पश्‍चात पुनः स्‍थापना हुँदा सेवा अवधिमा निरन्तरता रहेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6875वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदिकाले आफ्नो सेवा अवधि थप हुनुपर्ने भनी लिएको जिकिरको सम्बन्धमा निजामति सेवा ऐन, २०४९ तथा नियमावली, २०५० ले गरेको व्यवस्थातर्फ हेर्दा उक्त ऐनको दफा ३३(१) मा कुनै निजमति कर्मचारीको अन्ठाउन्‍न वर्ष उमेर पूरा भएको वा तीस वर्ष सेवा अवधि पूरा भएको वा दफा १७ ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6874वि.सं. २०५७संयुक्त इजलास

निर्णय वदर

§ वादीहरुले पूर्खाको गुठीमा आफ्नो समेत हक लाग्ने आधारमा प्रतिवादीले गराएको दर्ता सम्बन्धी मालपोत कार्यालयको निर्णय वदर गर्न माग गरेको जग्गा प्रतिवादीको भरपाई समेतबाट निजी गुठीको हो भन्‍ने तथ्यमा विवाद देखिंदैन । पुस्तावारीको जग्गाबाट वादीहरु र प्रतिवादी साविक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6873वि.सं. २०५७संयुक्त इजलास

परमादेश

§ ठगी मुद्दा सकारवादी भै चल्ने मुद्दाको रुपमा अनुसूची १ मा समावेश गरिएको सरकारी मुद्दा सम्‍बन्धी ऐन, २०४९ मिति ०४९।९।८ देखि मात्र लागु भएको र सो भन्दा पूर्वको सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ मा ठगी मुद्दालाई सरकारवादी भै चल्ने मुद्दाको रुपमा अनुसूची १ मा समावे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6872वि.सं. २०५७संयुक्त इजलास

लागु औषध ओसारपसार

§ वादीले दावी गर्दा के कस्तो परिबन्दबाट अपराध हुन गएको छ भन्‍ने अपराधिक कार्यको प्रकृतिलाई वर्णन गरी दावी गर्नुको साथै सम्बन्धित ऐनको दफा समेत उल्लेख गरेकोमा सो दफा ४ अन्तर्गतको खण्ड (क) अनुसारको वा खण्ड (च) अनुसारको कसूर कायम हुने हो भन्‍ने कानूनको प्रयोगको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6871वि.सं. २०५७संयुक्त इजलास

लागु औषध हेरोइन बिक्री वितरण ।

§ यी प्रत्यर्थी प्र.वीरेन्द्र साई एवं भुवन कुमार साई उपर वादी श्री ५ को सरकारको तर्फबाट अभियोग दायर हुँदा ऐनको दफा १४(१)(ग) र (घ) अनुसार सजायको माग दावी लिई अभियोग दायर गरेको देखिएता पनि निजहरुले उक्त लागु औषध हेरोइन बिक्री वितरण गरे भन्‍ने कुराको विश्‍वास गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6870वि.सं. २०५७संयुक्त इजलास

अदालतको अवहेलना ।

अदालतको अवहेलना

§ यसमा निवेदकले निवेदन साथ पेश गरेको विपक्षी रघु पन्त प्रधान सम्पादक रहेको दृष्टी साप्ताहिक (वर्ष १२, अंक ४०, २०५२।५।७ गते बुधबार) को प्रथम पृष्ठमा प्रकाशित ढुक्‍क हुनुहोस रिट निवेदन खारेज हुन्छ (महान्यायधिवक्ता तुलाधर) भन्‍ने शीर्षकमा महान्यायाधिवक्ता तुलाधर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6869वि.सं. २०५७विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(१) र ८८(२) बमोजिम उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

§ २०५१ सालको आन्तरिक कार्य व्यवस्था संचालन नियमावलीमा उल्लेख भएको अद्यावधिक गराउने प्रयोजनको लागि विवरण भरी बुझाउनु पर्ने दस्तुर समेतको प्रश्‍नमा उक्त नियमावलीमा गरिएको अद्यावधिक विवरण भर्नुपर्ने र दस्तुर समेत लाग्ने नियमावलीको नियम ७९(१) का प्रावधानहरु कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6868वि.सं. २०५७विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१) र (२) बमोजिम उपयुक्त आदेश जारी गरी पाउँ ।

§ संविधानले विधायिकालाई प्रदान गरेको संवैधानिक अख्तियारी भित्र रही विधायिकाले एउटा निश्‍चित विधायिकी नीति वा सिद्धान्त बनाई त्यसलाई कार्यान्वयन गर्न कानून निर्माण गर्ने कार्य विधायिकाको क्षेत्राधिकार भित्रको विषय देखिन्छ । विधायिकाले कानुन निर्माण गर्दा अवलम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6867वि.सं. २०५७विशेष इजलास

उत्प्रेषण लगायत जुनसुकै उपयुक्त आदेश जारी गरी पाउँ

§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६घ समेत नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ सँग बाझिएको भन्‍ने जिकिरका सम्बन्धमा विचार गर्दा संविधानको धारा १७(१) ले कुनै हक प्रदान गरेको नभई कानून अनुसार प्राप्त हकलाई श्रोत संविधान हो भन्‍न नमिली सम्पत्ति आर्जन, भोग बिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6866वि.सं. २०५७विशेष इजलास

बन्दीप्रत्यक्षीकरण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

§ सैनिक ऐन विशेष ऐन भएको र उक्त ऐनको दफा ६० मा अन्य कानून अन्तर्गतका कसूरहरु भन्‍ने शिर्षक अन्तर्गत यो ऐनको दफा ६१ को अधिनमा रही यो ऐन लागु हुने कुनै व्यक्तिले नेपाल अधिराज्य भित्र वा बाहिर कुनै ठाउँमा अन्य कुनै ऐन अन्तर्गत आउने कुनै कसूर गरेमा यो ऐन अन्तर्गतक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6865वि.सं. २०५७संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ तत्कालै उठेको रिस सहन नसकी आवेशमा आई घटना घटेको हुँदा ज्यान सम्बन्धीको १३(३) को सजाय गरेको मिलेन भन्‍ने जिकिरका सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजात अध्ययन गर्दा यी प्रतिवादी तिलकप्रसाद भट्टराईले आफ्नो जेठी श्रीमती कमला भट्टराईलाई २०५३।१।२ गतेका दिन कुटपीट ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6864वि.सं. २०५७

उत्प्रेषणयुक्त परमादेश ।

उत्प्रेषणयुक्त परमादेश

§ निवेदक विपक्षी नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति पाएको कुरामा विवाद देखिएन । यस्ता कर्मचारीहरुलाई नगरपालिका ऐन, २०४८ को दफा ७३(३) अनुसार नियुक्ति, सरुवा, वढुवा र वर्खास्ती गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ । निवेदकक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6863वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषण ।

उत्प्रेषण

§ यसमा व्यवस्थापनबाट निवेदकलाई सेवाबाट हटाए उपर निजले श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतमा पुनरावेदन गर्नुपर्नेमा नगरी निज पुनरावेदन अदालत पाटनमा परमादेश निषेधाज्ञा निवेदन लिई गएको र त्यसपछि मात्र श्रम कार्यालयमा उजुरी लिई गएकोमा सो कार्यालयबाट निजला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6862वि.सं. २०५७संयुक्त इजलास

नापी दर्ता वदर

§ विवादको कि.नं.३४० को जग्गा मिति २०४२।३।१७ मा नापी हुँदा गौचरण जनिई नापी भएको देखिन्छ । वादी तर्फबाट विवाद उठी झगडा जनाइएको सम्म पनि देखिन आउदैँन । सो जग्गालाई प्रतिवादी तर्फबाट ७ नं. फाटवारी भर्दा गौचरण जनाइएको भन्‍ने वादीतर्फको जिकिर रहेको देखिन्छ । प्रतिवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6861वि.सं. २०५७संयुक्त इजलास

लागू औषध

§ प्रतिवादी कुमार लामालाई लागू औषध (नियन्त्रण­) ऐन, २०३३ को दफा ४(१)(ग) अनुसार सजायको दावी भएकोमा प्रतिवादी प्रहरी समक्ष बयान गर्दा कसूरमा सावित भै बयान गरे पनि अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरेको पाइन्छ । प्रतिवादीबाट बरामद भएको दशी स्वरुप प्राप्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6860वि.सं. २०५७संयुक्त इजलास

लिखत वदर ।

लिखत वदर

§ प्रस्तुत मुद्दा वादी राजु लामिछाने र निजको बाबु प्र.दिलबहादुर लामिछाने अंशवण्डा नभएका संगोलका अंशियार भै प्र.दिलबहादुरले संगोलको सम्पत्ति बिक्री गर्दा वादी राजु लामिछानेको मंजुरी नलिएको कारण लेनदेन व्यवहारको १० नं. बमोजिम आधा बिक्री वदर गरी पाउनु पर्ने भन्‍न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6859वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

§ नगरपालिका ऐन, २०४८ को दफा ५६(१) मा उजूर गर्ने व्यवस्था भए अनुरुप निवेदकले विवाद देखाई उजुर गरेको अवस्थामा अदालतबाट हक कायम गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने भन्‍ने नगरपालिका ऐन, २०४८ को दफा ५७(३) मा प्रष्ट व्यवस्था रहेको र सोही अनुसार सर्वोच्च अदालतब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6858वि.सं. २०५७संयुक्त इजलास

अंश ।

अंश

§ वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद देखिंदैन । २०३८ सालमा नापी हुँदाका बखत समानुपातिकको रुपमा वाँडी आ-आफ्ना नाममा नापी दर्ता गराएको भन्‍ने दावी लिएपनि वादी प्रतिवादी बीच त्यस्तो वण्डा भएको भए रीतपूर्वक वण्डा पत्र रजिष्ट्रेशन पारित गर्नुपर्ने हुन्छ ।…

नजिर सार पढ्नुहोस् →