सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २९८ / ४४०

नि.नं. 3407वि.सं. २०४५संयुक्त इजलास

कर्तव्य ज्यान

(१) मानसिक सन्तुलन ठीक रहेको अवस्थामा गरेको अपराधिक कार्यको लागि दण्ड सजायँको १ नं. आकर्षित नहुने । तत्काल रीस उठी सोही रिसको कारणबाट नजिकै रहेको बञ्चरोको पासोले हानी मृत्यु भएको र अघिदेखिको ज्यान मार्नु पर्ने सम्मको इवी तथा मनसाय रहे भएको नदेखिँदा ज्यानसम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3406वि.सं. २०४५संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरण

(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ११ को उपदफा (३) मा अञ्चलाधीशलाई यो ऐन वा अन्य प्रचलित नेपाल कानून बमोजिम प्राप्त भएको मुद्दा हेर्ने अधिकार श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सबै वा केही प्रमुख जिल्ला अधिकारी वा अन्य कुनै अधिकृतलाई प्रदान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3405वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) आफू समक्ष दर्ता हुन आएको निवेदनमा ऐन बमोजिमको कानूनी व्यवस्थाको पालना नगरी मालपोत कार्यालयले आफैं विवाद खडा गरी हक बेहकमा सुनाएको आदेश मालपोत ऐन, ०३४ को दफा ८ लगायतको कानून अनुरुप नभएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3404वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण समेत

(१) ऐनले प्रष्टसंग अधिकार दिएकोमा भइरहेको नियमावलीमा संशोधन गर्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १२) (२) दरवन्दी नै खारेज गरी आर्थिक भार कम गर्ने उद्देश्य राखेको भन्ने देखिएबाट निवेदकलाई सञ्चालक समितिले निर्णय गरी अवकास दिएकोमा कुनै कानूनी त्रुटि विद्यमान नद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3403वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) रैतान नम्बरीमा दर्ता भएको जग्गाको दर्ता बदर गुठी संस्थानले गर्न सक्ने नदेखिने । (प्रकरण नं. ११) (२) गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानून बमोजिम सरकारी रैकर जग्गाको जग्गावाला सरह नै हुनेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ६२(२) म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3402वि.सं. २०४५संयुक्त इजलास

कर्तव्य ज्यान

(१) मृतकलाई आफ्ना कोठामा लगी जबरजस्ती करणी गरी सोही जबरजस्ती करणीको आघातले गर्दा निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम कसूरदार ठहर्‍याएको इन्साफ मिलेको देखिने । प्रतिवादीहरूको उमेर हेर्दा १६ वर्षका देखिएका मृतकलाई रिसइवी वा अन्य कुनै कारणले ज्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3401वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) नक्शा पासको लागि न.पं. मा दर्खास्त गरेपछि प्रकाशित सूचनाको म्यादभित्र विवादको जग्गामा आफ्नु हक देखाई नक्शा पास नहोस् भनी उजूरी गरेको यस उजूरीबाट घर बन्ने जग्गामा नै हक बेहकको प्रश्न सिर्जना नगराएको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) हक बेहकको प्रश्न उपस्थि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3400वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकलाई झिकाई बुझी निर्णय गर्नु पर्नेमा प्रतिवाद गर्ने मौका समेत प्रदान नगरी नक्शा संशोधन गरिदिने भनी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त बिपरीत देखिने (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3399वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

(१) जिल्ला कार्यालय जग्गा जमीन सम्बन्धमा कागज गराए पनि ऐनले मान्यता नपाउने समेत हुँदा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3398वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गा नापी वा जाँच हुँदा तेरो मेरोको प्रश्न उठेमा दुबै पक्षको प्रमाणको आधारमा बलियो प्रमाणवालालाई विवादित जग्गा अस्थायी दर्ता गरी अदालतबाट तेरो मेरोमा निर्णय गराई ल्याउन त्यस्को निस्सा समेत सम्बन्धित पक्षलाई दिनु पर्ने जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3397वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) अनुमानित कुरा लिई रिट क्षेत्रमा प्रवेश गरेको निवेदकको कानूनी तथा संवैधानिक हक हनन् भएको भन्न मिल्ने स्थिति नरहने । सम्बन्धित विषयमा योग्य उम्मेदवारलाई अधिकारप्राप्त अधिकारीले कानूनले तोकेको प्रकृया तथा अधिकार प्रयोग गरी गरेको निर्णय मिलेकै देखिने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3396वि.सं. २०४५संयुक्त इजलास

जग्गा खिचोला किल्ला बदर

(१) जिल्लापञ्चायत कार्यालयले दानपत्र पारित गरी लिएको भन्ने भएपछि आफू जिल्लापञ्चायतले नलिँदै पहिल्यै उजूर गर्नु पर्ने प्रहरी कार्यालयको हक स्वामित्व स्थापित भएको छ भनी नलाग्ने कानून विरुद्ध बुँदा लगाई अदालतले गलत इन्साफ दिन नमिल्ने । (प्रकरण नं. २५) (२) आफूले क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3395वि.सं. २०४५संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी गरिपाउँ

(१) अभियोगबाट रिहाई पाउने ठहरी फैसला भएकोमा संशोधित अ.बं. १८६ नं. बमोजिम साधक जाहेर गर्नु नपर्ने र रिहाई पाएका अभियुक्तलाई साधक सदर भएपछि ठहरे बमोजिम गर्ने भनी थुनामा राख्नु नहुने । (प्रकरण नं. १०) (२) छलफलमा झिकाएको कारणले मात्र शुरुबाट रिहाई पाएकालाई थुनामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3394वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले दाजुको नामको मोही हक निजको मृत्यु पश्चात भाईमा सर्ने व्यवस्था गरेको नदेखिने, विवादित जग्गा रिट निवेदकबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को उपदफा (१) अनुसार कबूलियत गरी कमाएको भन्न र कबूलियत पनि पेश गर्न नसकेको यस्तो अव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3393वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) कुनै नयाँ हकको सृजना हुने कार्य नभई भइरहेको हकको प्रमाणपत्र दिएकोमा रिट निवेदकहरूलाई बुझ्नु पर्ने स्थिति नदेखिने । यस्तोमा प्राकृतिक न्याय सिद्धान्त बिपरीत भयो भन्ने जिकिर सारयुक्त नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3392वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्यूनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3391वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) लिलाम सम्बधी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3390वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) हक बेहकमा मुद्दा नपरेको जग्गामा असर नपर्ने गरी घलापात ननघाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको नगरपञ्चायतको निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3389वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) गाउँपञ्चायतलाई उत्पादन गरी निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउन पाउने कानूनी अधिकार प्राप्त भएको नदेखिँदा सो निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउने गरेको गाउँपञ्चायतको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3388वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नुपर्ने । दुबै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3387वि.सं. २०४५संयुक्त इजलास

सवारी दुर्घटनाबाट मानिसको मृत्यु

(१) ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादीले स्वीकार गरेको, आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयंले स्वीकार गरेको, सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको, जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3386वि.सं. २०४५पूर्ण इजलास

लेनदेन

(१) बैङ्कले आफूले लगानी गरेको कर्जामा सुरक्षण राखेको सम्पत्ति लिलाम गर्दा पनि असूल हुन नसकेकोमा नालिश गरी असूल गर्न पाउने । (प्रकरण नं १३) (२) राष्ट्रिय वाणिज्य बैंक (अख्तियारी सुम्पने) नियमहरू, ०२२ को नियम ५ बमोजिम महाप्रबन्धकले आफूलाई भएको अधिकार नियम ६ बमोज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3385वि.सं. २०४५पूर्ण इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

(१) प्राप्त गरेको बकसपत्र लिखत तथा सो बमोजिम निजका नाममा भएको दर्ता बदर नभएपछि सोही जग्गा मध्येबाट खरीद गरी लिनेको जग्गामा निहित हक नमेटिने । (प्रकरण नं. १२) (२) जबसम्म दाताको हक मेटिंदैन तबसम्म खरीद गरेको जग्गामा हक कायम रहने । (प्रकरण नं. १२) (३) एकाको नाममा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3384वि.सं. २०४५पूर्ण इजलास

उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ

(१) नगरपञ्चायतबाट घर निर्माण गर्ने, नक्शापास हुने व्यवस्था रहेको तर नगर योजना स्वीकृत भएका नगरहरूमा नगर योजना कार्यान्वयन समितिबाट नियमित, नियन्त्रण तथा निषेध गर्न सकिने, घर भत्काउने आदेश नगरपञ्चायतबाट मात्र हुनसक्ने भन्न नमिल्ने, नगरपञ्चायत नगर विकास योजना का…

नजिर सार पढ्नुहोस् →