नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3388 · वि.सं. २०४५
नि.नं. 3388 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नुपर्ने । दुबै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3388 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/12/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3388 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
