नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3387 · वि.सं. २०४५

नि.नं. 3387 — सवारी दुर्घटनाबाट मानिसको मृत्यु

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादीले स्वीकार गरेको, आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयंले स्वीकार गरेको, सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको, जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको गाडी हँकाई लापरवाही रहेछ भन्ने देखिन आएको यस स्थितिमा प्रतिवादी बस चालक निर्दोष रहेको भन्न सकिने अवस्था नरहने । प्रतिवादीलाई माग दावी बमोजिम ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3387
मुद्दाको विषयसवारी दुर्घटनाबाट मानिसको मृत्यु
निर्णय वर्ष / मिति2044/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3387
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्