नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3389 · वि.सं. २०४५

नि.नं. 3389 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गाउँपञ्चायतलाई उत्पादन गरी निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउन पाउने कानूनी अधिकार प्राप्त भएको नदेखिँदा सो निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउने गरेको गाउँपञ्चायतको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3389
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/01/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3389
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्