नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3395 · वि.सं. २०४५
नि.नं. 3395 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अभियोगबाट रिहाई पाउने ठहरी फैसला भएकोमा संशोधित अ.बं. १८६ नं. बमोजिम साधक जाहेर गर्नु नपर्ने र रिहाई पाएका अभियुक्तलाई साधक सदर भएपछि ठहरे बमोजिम गर्ने भनी थुनामा राख्नु नहुने । (प्रकरण नं. १०) (२) छलफलमा झिकाएको कारणले मात्र शुरुबाट रिहाई पाएकालाई थुनामा राख्न नमिल्ने (प्रकरण नं. १०) (३) अ.बं. २०२ नं. प्रयोग गरी झिकाएको कारणले अ.बं. १२४ (ग) नं. प्रयोग गरी थुनामा राखेकोलाई कानूनबमोजिम थुनामा रहेको भन्न नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3395 |
|---|---|
| मुद्दाको विषय | बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/02/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3395 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
