नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3391 · वि.सं. २०४५

नि.नं. 3391 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिलाम सम्बधी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3391
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/01/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3391
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्