नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3384 · वि.सं. २०४५

नि.नं. 3384 — उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नगरपञ्चायतबाट घर निर्माण गर्ने, नक्शापास हुने व्यवस्था रहेको तर नगर योजना स्वीकृत भएका नगरहरूमा नगर योजना कार्यान्वयन समितिबाट नियमित, नियन्त्रण तथा निषेध गर्न सकिने, घर भत्काउने आदेश नगरपञ्चायतबाट मात्र हुनसक्ने भन्न नमिल्ने, नगरपञ्चायत नगर विकास योजना कार्यान्वयन समिति रहेको स्थानहरूमा उजूरी हेरी कारवाही गर्ने अधिकार नगरपञ्चायत र समिति दुवैलाई हुने । (प्रकरण नं १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3384
मुद्दाको विषयउत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/02/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।९।३।५ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय मनासिव भई सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४४।१२।१६ मा निर्णय भइराखेको पनि देखिन्छ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3384
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्