नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3396 · वि.सं. २०४५
नि.नं. 3396 — जग्गा खिचोला किल्ला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जिल्लापञ्चायत कार्यालयले दानपत्र पारित गरी लिएको भन्ने भएपछि आफू जिल्लापञ्चायतले नलिँदै पहिल्यै उजूर गर्नु पर्ने प्रहरी कार्यालयको हक स्वामित्व स्थापित भएको छ भनी नलाग्ने कानून विरुद्ध बुँदा लगाई अदालतले गलत इन्साफ दिन नमिल्ने । (प्रकरण नं. २५) (२) आफूले कानूनको रितपुर्वक जग्गा प्राप्त नगरेको र पारित गरी लिनेको नाउँमा पनि ऐनको म्यादभित्र उजूर परी रहेको भएपछि त्यस्तो आफ्नो हक नपुगेको र झगडा परिरहेको जग्गामा घर बनाएको भन्ने भएबाट त्यस्तो कुरामा घर बनाउने ४ नं. बमोजिम नै हुने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3396 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला किल्ला बदर |
| निर्णय वर्ष / मिति | 2044/12/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3396 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
