नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3390 · वि.सं. २०४५

नि.नं. 3390 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहकमा मुद्दा नपरेको जग्गामा असर नपर्ने गरी घलापात ननघाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको नगरपञ्चायतको निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3390
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3390
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्