नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3385 · वि.सं. २०४५

नि.नं. 3385 — उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्राप्त गरेको बकसपत्र लिखत तथा सो बमोजिम निजका नाममा भएको दर्ता बदर नभएपछि सोही जग्गा मध्येबाट खरीद गरी लिनेको जग्गामा निहित हक नमेटिने । (प्रकरण नं. १२) (२) जबसम्म दाताको हक मेटिंदैन तबसम्म खरीद गरेको जग्गामा हक कायम रहने । (प्रकरण नं. १२) (३) एकाको नाममा दर्ता हक कायम रहेको जग्गा दर्ता बदर नभएसम्म पछि परेको अंश मुद्दाको तायदातीमा पारी वण्डा गरी दर्ता गर्दैमा अघिल्लो दर्तावालाको हक स्वामित्व जाने वा समाप्त हुने कुरा नआउने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3385
मुद्दाको विषयउत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/01/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिल | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।४।२३ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3385
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्