नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3392 · वि.सं. २०४५

नि.नं. 3392 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्यूनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मानिने व्यवस्था भएबाट वहिदार पद हाल बहाल रहेको पद र सो पदमा नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण देखिन्छ, सो अंक एक तह माथिको कुनै एक शैक्षिक योग्यता भन्नाले दशम कक्षा उत्तीर्ण हुन आउने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3392
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3392
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्