(१) जग्गा राजीनामा पास गरेर दिइसकेपछि सो लिखतहरुलाई कानुन बमोजिम उजूर गरी बदर गराउनु बेगर दावीका जग्गाहरु वादीहरुको होइन भन्न मिल्ने देखिन नआउने, विवादीत जग्गामा वादीतर्फबाट जग्गामा लाग्ने तिरो तिरी आएको देखिएकोबाट उक्त विवादीत जग्गामा पुनरावेदक प्रतिवादीहरुको…
(१) कबूलियतउपर उजूर गरी बदर गराएको समेत नदेखिनाले मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.बमोजिम सुनाउनै नपर्ने कागज सुनाई भएको कारवाहीलाई मान्यता दिई विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गर्न पर्ने भन्ने जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १९)
(१) अदालती कारवाहीले उसले गरेको अपराध सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने र विभागीय कारवाहीले कर्मचारीको पदीय आचरणको सम्बन्धमा कारवाही चलाई सजायँ गर्ने हुनाले अदालती कारवाही र विभागीय कारवाही दुई छुट्टाछुट्टै प्रकृयाबाट गरिने कारवाही हुन । (प्रकरण नं. १३) (२) प…
(१) नेपाल पूर्नबास कम्पनीको सञ्चालक समितिले कम्पनीको कार्य सञ्चालन नियमावलीको आधारमा गर्ने गरेको सजायँ कानुनसंगत भएन भन्ने निवेदन जिकिर रहेको रिट निवेदनमा उल्लेख भएको नियम कुनै कानुन अन्तर्गत बनेको नदेखिनाले कानुन बमोजिम संरक्षणको प्रश्न उठ्न सक्ने देखिन नआएको…
(१) अ.बं.११८ को देहाय (५) मा तत्काल प्राप्त प्रमाणबाट कसूरदार हो भन्ने देखिएमा धरौट वा जमानी लिनु पर्ने व्यवस्था भएको, यदी सो कसूर जरिवाना मात्र हुने रहेछ भने सो जरिवाना बापत पनि धरौट वा जमानी लिनु पर्ने हुँदा जरिवानाको धरौट वा जमानी लिन नमिल्ने भन्ने कानुन नि…
(१) न्या.प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(७) उपदफा (४) को खण्ड (ख) र (ग) बाहेक अरु खण्डहरु अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिन इन्कार गरेको आदेश वा पुनरावेदनको अनुमति दिई गरेको फैसला वा अन्तिम आदेशउपर पुनः पुनरावेदनको अनुमतिको लागि सर्वोच…
(१) विक्षिप्त अवस्थामा अपराधीले सजायँ छुट पाउन वारदात गर्दाको अवस्थामा मानसिक स्थिति सन्तुलन नभएको सिद्ध हुन अनिवार्य हुने । (प्रकरण नं. १५) (२) आफूले अति प्रेमसाथ ठाउँ ठाउँमा आफ्नो साथ लगी राखी आएको स्वास्नीले आफूलाई लोग्नेको व्यवहार नगरी बच्चाहरुको समेत हेरच…
(१) आफूलाई लागेको अभियोगबाट सफाई पाउने जिकिर लिए तापनि निजबाट कुनै ठोस सबूद प्रमाण पेश भएको नपाइने, दशीसाथ पक्राउ गरिएको भन्ने बरामदी मुचुल्का भएको र निजबाट नोटहरु समेत बरामद भएकोले वादी दावी अनुसारको कसूर गरेको ठहर्याई सजायँ गरेको इन्साफ मनासिब हुँदा सदर हुन…
(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ को उपदफा (१) को (ज) बमोजिम आफ्नो क्षेत्रभित्र सीमित रहेको साँध सीमाना, कुलो पानी वा सन्धिसर्पन बारेको मुद्दा गाउँ पञ्चायतले हेर्न पाउने । (प्रकरण नं. ९) (२) ऐनले आफूलाई दिएको अधिकार बमोजिम गा.पं.न्या.समितिले निर्णय गरेउपर जि…
(१) पदावधि समाप्त भइसकेपछि अर्थात पदमा नै बहाल नरहेका सञ्चालकहरुबाट बसेको सञ्चालक समितिको बैठक स्वतः गैरकानुनी भएको र त्यस्तो बैठकको निर्णय कम्पनी ऐन, २०२१ को दफा १४४ बमोजिम बदर हुने । (प्रकरण नं. ६) (२) बैठक गर्दा रीतपूर्वक सूचना दिनुपर्नेमा सो अनुसारको रीतपू…
(१) आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खूद आय निर्धारण गर्दा सो आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई कर अधिकृतले करदातालाई सो निर्धारण गर्न लागिएको सम्बन्धमा आफ्नो कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सातदिनको म्याद दिनुपर्ने । (प्रकरण नं. ११) (२) खूद आय कायम…
(१) अभिुक्तहरुले घटनास्थलमा आफू नभई अनेत्र रहेको भनी आफ्नो बयानमा जिकिर लिएको पाइए तापनि निजहरुले कुनै साक्षी सबूद समेतबाट सो कुराको प्रमाणित गर्नसकेको पाइँदैन, तसर्थ ज्यानसम्बन्धीको ६ नं.को देहाय ४ नं.बमोजिम जरिवाना र कैद गर्ने ठहर्याएकोसम्म क्षेत्रीय अदालतक…
(१) वादीले अन्य व्यक्तिलाई सो जग्गा दिएको कुरा थाहापाएको नहुँदा लापरवाहीसाथ हदम्याद गुजारेको मान्न नमिल्ने । (प्रकरण नं. १४) (२) समन्यायले अज्ञानको मद्दत गर्दछ, लापरवाहीको होइन, वादीको अज्ञानतालाई नै मध्यनजर राखी नजीर प्रतिपादन भएको यो मुद्दामा उक्त नजीर नलाग्…
(१) जरिवाना बापत चोरीको २७,२८ नं.बमोजिम कैद वर्ष ४ गर्ने भन्ने उल्लेख भएअनुसार निवेदकले स्विकार गरेको जरिवाना बापतको कैद वर्ष ४ र डाँका गरे बापत ठहरेको कैद वर्ष ६ र पुनरावेदन गरे बापत थप हुन आएको कैद ०।७।९ समेत जम्मा कैद वर्ष १०–७–९ दिन थुनामा परेको मिति ०३८।४…
(१) सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पर्याप्त नहुने । (प्रकरण नं. १२) (२) मुलुकी ऐन अंशबण्डा महलको १८ नं.बमोजिम मानो नछुट्टिई संग बसेका अंशियारमध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सवैको…
(१) वादीले घर जग्गा किनी घर जग्गाको वरिपरि पर्खाल बनाई २०१८ सालदेखि भोगचलन गरेको कुरालाई अहिले आएर वादीको जग्गा बढी भएको वा क्षे.अ.ले दावी भन्दा बढी हुने गरी फैसला गरेको इन्साफ मिलेन भन्ने कुरा तर्कसंगत नदेखिने । (प्रकरण नं. १६) (२) लिखतमा कुनै विवाद नगरी लिखत…
(१) बण्डापत्रमा अंश भाग लागेको जग्गाहरु माल अड्डाबाट दाखिल खारेज, दर्ता फुटेको देखिन नआएकोले व्यवहार प्रमाणबाट अंश दिए लिएको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) पारित बण्डापत्र र व्यवहार प्रमाणबाट अंश दिए पाएको सबूदको अभाव भएको र यसका अतिरिक्त मागिएका तायदातीमा…
(१) कुनै पनि व्यक्तिको हक हितमा असर पर्ने गरी निर्णय गर्दा निर्णय गर्ने अधिकारी आफैंले सफाईको मौका समेत प्रदान गरी आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी निर्णयमा पुग्नु पर्ने अनिवार्य हुने । (प्रकरण नं. ११) (२) नोकरीबाट बर्खास्त गर्ने निर्णय गर्दा अ…
(१) प्रहरी नियमावली, २०३३ को नियम ९.४ मा उल्लिखित अभियोगमा त्यस्तो अभियोग गर्ने कर्मचारीको दर्जा वा तलव घटाउन सक्ने सजायँ गर्न सकिने व्यवस्था भएको पाइने, नियम ९.४ को अभियोगमा ९.१ को देहायमा उल्लिखित सजायँ गर्न सकिने व्यवस्था प्रहरी नियमावलीमा नपाइने । (प्रकरण…
(१) जुन राजीनामाको आधारमा विवादको जग्गा वादीको नाममा दर्ता गरिपाउँ भन्ने वादी दावी छ सो राजीनामा घरसारको भएकोले वन बुटेन देखिएको त्यस्तो जग्गामा त्यस्तो घरसारको राजीनामाबाट हक कायम हुन नसक्ने । (प्रकरण नं.१३)
(१) निखन्न दिनु पर्नेले निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिन पर्ने कुरा देखिन आए ३५ दिनभित्र नालिश गर्नु भनी सुनाई दिनु पर्ने । (प्रकरण नं. १०) (२) सन्धिसर्पन नपर्ने भनी निखन्न दिनु नपर्ने कारण देखाई प्रतिवाद गरेको अवस्थामा सन्धिसर्पन पर्ने…
(१) बाली नलगाइने समयमा गोरु गाडाहरु आवत जावत गर्न सहज होस भन्नाको लागि आली काटिएको र बाटो भन्दा पनि उच्च जग्गालाई खेती योग्य बनाउन माटो काटिएकोलाई जग्गाको स्वरुप परिवर्तन गरी हैसियत घटाएको भनी मोही हकबाट नै निष्कासन हुने ठहर गर्नु न्यायोचित भन्न नसकिने । (प्रक…