(१) संविधानले प्रदान गरेको नागरिकको मौलिक हकको प्रचलनका लागि धारा १६ अन्तर्गत संविधानको धारा ७१ मा लेखिएको तरीका अनुसार कारवाही चलाउन र संविधानको व्यवस्थाको अधीनमा रही धारा १६ अन्तर्गत पर्न आएको निवेदनउपर मौलिक हकको प्रचलनको लागि सैनिक अदालतको अधिकारक्षेत्र भि…
(१) श्री ५ को सरकार मन्त्री परिषद्को निर्णय अनुसार मुख्य वार्षिक उव्जनीको औषत निर्धारण गरी ठेक कूत अंक कायम गर्न स्थानीय समितिको गठन गर्ने, सो समितिमा स्थानीय वडा अध्यक्षको अध्यक्षतामा २ जना किसान प्रतिनिधी सम्बन्धित जिल्लाको भू.सु.अ.बाट मनोनित गर्ने भनी स्पष्…
(१) सदगत कृया गर्ने को हो ? स्याहार सम्भार गर्ने को हो ? सो गरेको सबूद प्रमाण के के छ र कानुनी व्यवस्था र कानुनमा किटिएको शब्द के के छ ? सो सबै छानबीन गरी यस कारण प्रमाणबाट सो विवादीत जग्गा यसको नाउँमा दर्ता गर्ने ठहर्छ भनी निर्णय दिने अधिकार मालपोत ऐन तथा अन्…
(१) वारदातमा संलग्न एक प्रतिवादीको साविती भएपछि प्र.को इन्कारी, प्रमाणको अभावमा साँचो मान्न नमिल्ने । (प्रकरण नं. २९) (२) कर्तव्य ज्यान जस्तो संगीन फौज्दारी अभियोग संकलित सबूद प्रमाणबाट पुष्टी भएको अवस्थालाई केवल मौखिक इन्कारीले कुनै मद्दत गर्नसक्ने अवस्था र स…
(१) मोहियानी लेखाई देखाई गरी २ नं. अनुसूची प्रकाशित भएकोलाई नै मोहियानी हकको आधार मान्नु पर्ने । (प्रकरण नं. १०) (२) नापीमा मोही लेखाएको वा नलेखाएको कुराले मोहियानी हकको प्राप्ति वा समाप्ती हुने होइन । (प्रकरण नं. १०) (३) मोही नामसारी गरिपाउँ भनी भएको विवादमा…
(१) जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौका प्रदान नगरी निजका नामको दर्ताको जग्गा बिक्री वितरण गर्ने गरेको हदबन्दी जग्गा बिक्री वितरण समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहिले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएकोबाट सो उपदफामा उल्लेख भएका व्यक्तिहरु मध्येबाट जग्गाधनील…
(१) नगर पञ्चायत ऐन, २०१९ को दफा ३९ को उपदफा (५) मा नगर पञ्चायत आफूले चलाएको शिक्षालयमा तोकिए बमोजिमको फिस लगाउन सक्नेछ भन्ने र उपदफा (८) मा नगर पञ्चायतले पानी वा बिजुली वा अरु कुनै कुराको सुविधा उपलब्ध गराई दिएमा सो सुविधा उपभोग गर्ने व्यक्तिसित सो बापत उचित म…
(१) एउटै लालमोहर भित्रको कुनै जग्गा (ख) श्रेणीको र कुनै जग्गा (क) श्रेणीको देखिन ठहर्न आउने अवस्था नदेखिने । (प्रकरण नं. २५) (२) विवादीत जग्गामा मालपोतसम्म उठाई खाएको हो भनी प्रमाणित गराउनु पर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम वादीमा रहने । (प्रकरण नं. २…
(१) संस्थानको बजेट, कर्मचारी संख्या र क्षमता आदिको विचार गरी कस्तो कर्मचारी राख्ने, कति संख्यामा राख्ने र कस्तो योग्यता भएको कर्मचारी राख्ने भनी त्यस्ता संस्थान आफैंले निर्णय गर्ने कुरा हो, संस्थानको उचित प्रबन्ध र सुसञ्चालनको लागि बाहेक कर्मचारीको नियुक्ति, स…
(१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा (२)(ङ) मा नेपाल कानूनको परिभाषा गरेको पाइने, शिक्षक संघको विधान, २०४३ तदनुसारको देखिन नआएकोले सो संघको विधानबाट प्राप्त हकको प्रचलनको प्रश्न उठ्न नसक्ने देखिनाले प्रस्तुत रिट निवेदनमा विपक्षीहरूबाट कारण देखाउन आदेश ज…
(१) जिल्ला अदालतबाट फैसला भई अञ्चल अदालतको संयुक्त इजलासबाट पहिला पुनरावेदन निर्णय भएको फैसला उपर क्षेत्रीय अदालतले पुनरावेदन हेरी अञ्चल अदालतको निर्णय सदर गरी दोस्रो पुनरावेदन निर्णय गरेको स्थितिमा क्षेत्रीय अदालतले दोस्रो पुनरावेदन तहको पुनरावेदन हेरी गरेको…
(१) घरको मुख्यले मञ्जूर गरी सट्टा–पट्टा लिखत गरी पास समेत गरी दिई चित्त नबुझेको कुरामा उजूर नगरी चित्त बुझाई बसेको स्थितिमा एकाघर सगोलका अरु अंशियारले उजूर गर्न पाउने सम्बन्धित सट्टा–पट्टा गरी लिने सम्बन्धमा लेनदेन व्यवहारको ३६ नं. मा व्यवस्थै नहुँदा यस्तो कान…
(१) आयोगलाई भएको अधिकार मध्ये केही मात्र प्रत्यायोजन गर्न पाउने भएको र यसबाट कर निर्धारण गर्ने अधिकार समेत दिन पाउने भनी अर्थ गर्दा कर फछ््र्यौट आयोगको उद्देश्यको नै बिपरीत पर्न जानुको साथै कर निर्धारण गर्ने गरेको अर्धन्यायिक अधिकार समेत सुम्पन सक्ने अवस्था पर…
(१) श्री ५ को सरकारतर्फबाट अ.बं. ११५ नं. समेत प्रयोग गरी सरजमीनका मानिस बुझिनु पर्ने भन्ने हकमा सरजमीनका मानिस मध्ये कोही पनि वारदात देख्ने र मुद्दाको निर्णयमा खास असर पार्न सक्ने किसिमको बकाई भएको कोही नदेखिएकोले सो जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. २२)…
(१) गाँजा लागू औषधी भित्र नपर्ने र दफा ३ को स्पष्टीकरणले गाँजा भन्नाले चरेश समेतलाई जनाउने व्यवस्था गरेबाट प्रस्तुत चरेश सेवनको लागि राखेको भनी अदालतमा साबित भएको मुद्दा उक्त दफा ४ को (ख)(ग)(घ)(ङ) र (च) अन्तर्गत नपरेको र चरेश खानको लागि राखेकोमा दफा १४ ले बढीम…
(१) दावीको जग्गा फिल्डबुकमा पर्ति जनिएको भए पनि यी निवेदकको हक भोग भित्रको जग्गा रहे भएको प्रमाणित हुन आएमा दर्ता गरिदिन नमिल्ने भन्न कानूनसंगत नुहने । (प्रकरण नं. ९)
(१) कुनै उद्योग दर्ता हुँदाका बखत प्रचलित ऐनद्वारा कुनै सुविधा सहुलियत र संरक्षण प्राप्त गरी राखेको रहेछ र त्यसबेला कुनै कानून वा सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट वन्चित गराइएको हुँदैन भने त्यस्तो सुविधा उक्त उद्योगले पाउने र त्यस्तो सुविधा उद्योग दर्ता ह…
(१) जग्गा धनी परिवर्तन भएको भन्ने कुरा मोहिलाई जानकारी दिएको वा जानकारी भएको मान्न सकिने अवस्था देखिँदैन, मोहिले साविक जग्गाधनीका नाउँमा कूत धरौट राख्नु पर्ने अन्य प्रयोजन छैन, जग्गाधनी साविककै यथावत कायम छ भन्ने धारणामा नै धरौटी राखेको मान्नु पर्ने । (प्रकरण…
(१) आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावलीको अधीनमा रही नियमित प्रकाशन गरी रहेको पत्रिकालाई निलम्वन गर्ने गरी श्री ५ को सरकारबाट निर्णय गरी पठाएको पत्र गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)
(१) नेपाल नागरिकता ऐन, २०२० को दफा १०(४) बमोजिम निर्णय भएपछि सम्बन्धित पक्षलाई पुनरावेदन गर्ने म्याद दिइनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको पाइने । निवेदकको हकमा नागरिकता बदर गरिएपछि पुनरावेदनको म्याद नदिनु कानूनी व्यवस्था अनुकूल भएको मान्न नसकिने । अतः ऐ…
(१) नगरपञ्चायत भित्र उत्पादित जुट सुतली बिक्री नभई विदेशमा निकासी हुने उद्योगलाई व्यापार कर लिन नमिल्ने । (प्रकरण नं. ९) (२) सेवा बापत कर लगाउनलाई न.पं. ऐन, ०१९ को नियम ३९(८) मा भएको व्यवस्था अनुसारको सुविधा उपलब्ध गराई उपभोग गरेको खण्डमा मात्र उपभोग गर्नेसँग…
(१) विवाद परेको विषयमा प्रत्यर्थी कार्यालयले अन्य प्रत्यर्थीहरूबाट निवेदन लिई शान्ति सुरक्षाको नाउँमा अधिकार क्षेत्र विहीन कुरामा कागज गराउने अख्तियार प्रदत्त भएको मान्न नसकिने । (प्रकरण नं. ९) (२) अधिकारै नभएको विषयमा प्रत्यर्थी कार्यालयबाट कागज गराएको विवादि…