नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3443 · वि.सं. २०४५

नि.नं. 3443 — लेनदेन मुद्दामा पुनरावेदनको अनुमति पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला अदालतबाट फैसला भई अञ्चल अदालतको संयुक्त इजलासबाट पहिला पुनरावेदन निर्णय भएको फैसला उपर क्षेत्रीय अदालतले पुनरावेदन हेरी अञ्चल अदालतको निर्णय सदर गरी दोस्रो पुनरावेदन निर्णय गरेको स्थितिमा क्षेत्रीय अदालतले दोस्रो पुनरावेदन तहको पुनरावेदन हेरी गरेको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदनको लागि अनुमति पाउँ भनी दिएको निवेदन न्या.प्र.सु. (चौथो संशोधन) ऐन, ०३१ को दफा १३(५)(७) को उल्लिखित कानूनी आधारबाट दर्ता गरी हेर्न नमिल्ने । (प्रकरण नं. १)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3443
मुद्दाको विषयलेनदेन मुद्दामा पुनरावेदनको अनुमति पाउँ
निर्णय वर्ष / मिति2044/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3443
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्