नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3446 · वि.सं. २०४५

नि.नं. 3446 — क.ख. समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एउटै लालमोहर भित्रको कुनै जग्गा (ख) श्रेणीको र कुनै जग्गा (क) श्रेणीको देखिन ठहर्न आउने अवस्था नदेखिने । (प्रकरण नं. २५) (२) विवादीत जग्गामा मालपोतसम्म उठाई खाएको हो भनी प्रमाणित गराउनु पर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम वादीमा रहने । (प्रकरण नं. २५) (३) अ.बं.७८ नं.बमोजिम बयान हुँदा रसीदको विषयमा कुरा बाझिएको देखिँदा वादीको राजीनामा सद्दे साँचो व्यवहारबाट भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3446
मुद्दाको विषयक.ख. समेत
निर्णय वर्ष / मिति2044/09/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3446
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्