नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3436 · वि.सं. २०४५

नि.नं. 3436 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा धनी परिवर्तन भएको भन्ने कुरा मोहिलाई जानकारी दिएको वा जानकारी भएको मान्न सकिने अवस्था देखिँदैन, मोहिले साविक जग्गाधनीका नाउँमा कूत धरौट राख्नु पर्ने अन्य प्रयोजन छैन, जग्गाधनी साविककै यथावत कायम छ भन्ने धारणामा नै धरौटी राखेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) कूत बाली बापत प्रत्यर्थी कार्यालयमै बाली धरौट रहेको अवस्थामा कूत नबुझाई धरौटी समेत नराखी अर्काको नाउँमा रहेको धरौटीलाई समावेश गर्न खोजी मोहीले आफ्नो दायित्व पुरा नगरी मोही हकबाट निष्काशन हुन नसक्ने मनासिव माफिकको सबूद प्रमाण समेत पेश गर्न नसकेको भनी विवादित जग्गाबाट कूत भराई मोहीलाई निष्काशन हुने ठहराएको प्रत्यर्थीको फैसला त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3436
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्