नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3451 · वि.सं. २०४५
नि.नं. 3451 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदातमा संलग्न एक प्रतिवादीको साविती भएपछि प्र.को इन्कारी, प्रमाणको अभावमा साँचो मान्न नमिल्ने । (प्रकरण नं. २९) (२) कर्तव्य ज्यान जस्तो संगीन फौज्दारी अभियोग संकलित सबूद प्रमाणबाट पुष्टी भएको अवस्थालाई केवल मौखिक इन्कारीले कुनै मद्दत गर्नसक्ने अवस्था र स्थिति विद्यमान हुन नसक्ने देखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गर्ने गरी गरेको फैसलामा कुनै कानुनी त्रुटी नदेखिने । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3451 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3451 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
