नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3449 · वि.सं. २०४५
नि.नं. 3449 — उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाधनी देखिएका रिट निवेदिकालाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौका प्रदान नगरी निजका नामको दर्ताको जग्गा बिक्री वितरण गर्ने गरेको हदबन्दी जग्गा बिक्री वितरण समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3449 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/02/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3449 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
