नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3431 · वि.सं. २०४५
नि.नं. 3431 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवाद परेको विषयमा प्रत्यर्थी कार्यालयले अन्य प्रत्यर्थीहरूबाट निवेदन लिई शान्ति सुरक्षाको नाउँमा अधिकार क्षेत्र विहीन कुरामा कागज गराउने अख्तियार प्रदत्त भएको मान्न नसकिने । (प्रकरण नं. ९) (२) अधिकारै नभएको विषयमा प्रत्यर्थी कार्यालयबाट कागज गराएको विवादित कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3431 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2045/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3431 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
