नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3473 · वि.सं. २०४५
नि.नं. 3473 — अंश दर्ता मुद्दामा पुनरावेदनको अनुमति पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) न्या.प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(७) उपदफा (४) को खण्ड (ख) र (ग) बाहेक अरु खण्डहरु अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिन इन्कार गरेको आदेश वा पुनरावेदनको अनुमति दिई गरेको फैसला वा अन्तिम आदेशउपर पुनः पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन नलाग्ने । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3473 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता मुद्दामा पुनरावेदनको अनुमति पाउँ |
| निर्णय वर्ष / मिति | 2045/01/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3473 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
