नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3466 · वि.सं. २०४५

नि.नं. 3466 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अभिुक्तहरुले घटनास्थलमा आफू नभई अनेत्र रहेको भनी आफ्नो बयानमा जिकिर लिएको पाइए तापनि निजहरुले कुनै साक्षी सबूद समेतबाट सो कुराको प्रमाणित गर्नसकेको पाइँदैन, तसर्थ ज्यानसम्बन्धीको ६ नं.को देहाय ४ नं.बमोजिम जरिवाना र कैद गर्ने ठहर्‍याएकोसम्म क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3466
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3466
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्