नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3463 · वि.सं. २०४५
नि.नं. 3463 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जरिवाना बापत चोरीको २७,२८ नं.बमोजिम कैद वर्ष ४ गर्ने भन्ने उल्लेख भएअनुसार निवेदकले स्विकार गरेको जरिवाना बापतको कैद वर्ष ४ र डाँका गरे बापत ठहरेको कैद वर्ष ६ र पुनरावेदन गरे बापत थप हुन आएको कैद ०।७।९ समेत जम्मा कैद वर्ष १०–७–९ दिन थुनामा परेको मिति ०३८।४।११ बाट मिति ०४८।११।१६ सम्म मात्र थुनामा रहनु पर्ने भन्ने निवेदकका निवेदनमा उल्लेख भएबमोजिमको थुनामा बस्नु पर्ने समयावधी नै अहिले बाँकी देखिन आएकोले रिट जारी गर्ने नगर्ने भन्नेतर्फ विचार गर्न मिलेन । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3463 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2045/02/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3463 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
