नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3475 · वि.सं. २०४५

नि.नं. 3475 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल पूर्नबास कम्पनीको सञ्चालक समितिले कम्पनीको कार्य सञ्चालन नियमावलीको आधारमा गर्ने गरेको सजायँ कानुनसंगत भएन भन्ने निवेदन जिकिर रहेको रिट निवेदनमा उल्लेख भएको नियम कुनै कानुन अन्तर्गत बनेको नदेखिनाले कानुन बमोजिम संरक्षणको प्रश्न उठ्न सक्ने देखिन नआएको हुँदा प्रस्तुत विषयमा कारवाहीको लागि प्रत्यर्थीहरुबाट लिखित जवाफ झिकाई रहन आवश्यक नहुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3475
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/02/26
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3475
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्