नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3472 · वि.सं. २०४५

नि.नं. 3472 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विक्षिप्त अवस्थामा अपराधीले सजायँ छुट पाउन वारदात गर्दाको अवस्थामा मानसिक स्थिति सन्तुलन नभएको सिद्ध हुन अनिवार्य हुने । (प्रकरण नं. १५) (२) आफूले अति प्रेमसाथ ठाउँ ठाउँमा आफ्नो साथ लगी राखी आएको स्वास्नीले आफूलाई लोग्नेको व्यवहार नगरी बच्चाहरुको समेत हेरचाह नगरी पटक–पटक सहँदा पनि अरु व्यक्तिसंग सम्पर्क राख्न नछाडी आफ्नो साथ रहन बस्न समेत इन्कार गरेको देखिन आएकोले यस्तो अवस्थामा शुरु जिल्ला अदालतले अ.बं.१८८ नं.बमोजिम कम सजायँ हुनपर्ने भनी व्यक्त गरेको राय मनासिबै देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3472
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2045/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3472
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्