सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६८ / ४४०

नि.नं. 7506वि.सं. २०६२पूर्ण इजलास

भ्रष्टाचार ।

§ पुनरावलोकनको निस्सा भएको मुद्दामा निस्सा दिंदाको आधार नै निराधार असंगत एवं असंवद्ध छ वा वेरीतको छ कि छैन पछि मुद्दा सुनवाई गर्ने इजलासले सो हेरीकन मात्र निष्कर्षमा पुग्नपर्ने । § निस्सा दिएको आधार वेरीत नभई मिलेको देखिएमा मात्र निस्सा दिंदाको आधारसहित मुद्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7505वि.सं. २०६२संयुक्त इजलास

लिखत बदर

§ दाताले क्रेतालाई जुनसुकै अवस्थामा बिक्री गरेको वा हकछाडि दिएको सम्पत्ति उपलब्ध गराउनु निजको दायित्व हुने । § दर्ता श्रेस्तामा कट्टा हुन बाँकी रहेको आधारमा दोहरो लिखत दर्ता गर्नु दुषित कृया हुने र त्यस्तोमा हदम्यादले छेकवार गर्न नसक्ने । (प्रकरण नं.११) § लिखत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7504वि.सं. २०६२संयुक्त इजलास

लिखत बदर दर्ता बदर ।

§ हक वेहकमा प्रश्न उठी सकेपछि लिखत प्रमाणको महत्व हुने र प्रमाण आधार विनाको कोरा तर्कको कुनै गुन्जाइस नरहने । § प्रमाण ऐनको दफा २७ को उपदफा (२) मा भएको कानूनी व्यवस्था हेर्दा प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिएको वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7503वि.सं. २०६२संयुक्त इजलास

दर्ता बदर अपुताली हक कायम ।

§ कुन हकवाला नजिक कुन हकवाला टाढा भन्ने बिवाद उठेमा जुन व्यक्ति मरि अपुताली परेको हो । निजको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजिक नहुने । § मृतक गुमान सिंहको निजको हकवाला निजको सहोदर दाजु जिवित हुँदाहुँदै भतिजा नाताका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7502वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ एउटै जरियाबाट मुद्दा चलेको मध्ये कसैलाई पुनर्बहाली गर्ने र कसैलाई पुनर्बहाली गर्न नमिल्ने भनी दोहोरो मापदण्ड त्रि.वि.वि.ले अपनाइएको पाइयो । उक्त निर्णय सो दोहोरो मापदण्ड समेतको आधारमा कानूनसम्मत नदेखिने । (प्रकरण नं. १०) § निवेदकले भ्रष्टाचारको अभियोगमा सफाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7501वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ निवेदकले प्रि–इन्टर्नशीप नगरेकोले स्थायी दर्ता गर्न मिल्दैन भनि नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय निवेदकले M.S. (Master of Surgery) गरी विशेषज्ञ चिकित्सकको हैसियत प्राप्त गरेको अवस्थातर्फ ध्यान नदिई गरेको देखिएवाट मेडिकल काउन्सिल ऐन, २०२० को दफा १५ को उपद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7500वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ निवेदक कम्पनी नेपाल कानूनबमोजिम दर्ता भएको कम्पनी पनि नभएको र निवेदक Joint Venture कम्पनी कारखाना वा संगठन वा संस्था वा फर्ममा नपर्ने हुँदा उक्त कम्पनीको हकमा श्रम ऐन, २०४८ लागु हुने नदेखिने । § श्रम ऐन, २०४८ ले निवेदक कम्पनीको हकमा लागु नभएपछि दफा ७३ मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7499वि.सं. २०६२संयुक्त इजलास

परमादेश ।

§ सामाजिक विभेदको उपचार नपाएको भन्ने निवेदन जिकिरलाई निवेदक स्वयंले पुष्टी गर्न नसकेकोले र जातीगत भेदभावको अन्त गर्न देशमा विभिन्न ऐन, नियम, संगठित संस्थाहरु क्रियाशील भइरहेको सन्दर्भलाई नकार्न सकिने अबस्था नभएकोले तत्काल निवेदन मागबमोजिमको आदेश जारी गर्नुपर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7498वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत

§ मानिसको मृत्यु कुनै न कुनै विरामीवाट सहिउपचारको अभावमा वा साघांतिक चोटपटकवाट नै हुने गरेको पाइन्छ । मन्त्रद्धारा टुनामुना गरिदिएको कारणले मानिसको मृत्यु हुन गएको कुराको कुनै वैज्ञानिक तथ्य वा आधार देखिदैन । टुनामुना गरी मानिस मार्ने कुरा अन्धविश्वासी, रुढीवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7497वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण ।

§ जेष्ठताक्रमको सूची नै एकमात्र वढुवाको आधार हुने भए अन्य कानूनी आधार र वढुवा प्रक्रियाको लागि अपनाइने कानूनी प्रावधाननै औचित्यहीन वन्न जाने । § कार्यसम्पादन मूल्यांकन फाराम हेर्दा काटिएको ठाउंमा सम्बन्धीत मूल्यांकनकर्ताको सहिछाप परेकै देखिन्छ । केरमेट भएकै का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7496वि.सं. २०६२संयुक्त इजलास

अंश दर्ता ।

§ प्रमाण ऐन, २०३१ को दफा ३५ अनुसार लिखतको प्रमाणको हकमा सक्कलै लिखत पेश गरिनु पर्नेमा विवाद नभएतापनि हरेक स्थिति र अवस्थामा सक्कलै लिखत पेश गर्नुपर्ने भनी लिखतको प्रमाणसम्वन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा व्याख्या गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा न्यायिक निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7495वि.सं. २०६२संयुक्त इजलास

किर्ते जालसाज ।

§ पुनरावेदन अदालतले फैसलामा लिएका निर्णयाधारको त्रुटीहरुलाई विश्लेषण गरी सो फैसला वदरको माग दावी लिएको पुनरावेदनपत्रको अनुहारवाट नदेखिने भन्ने निर्णयाधार लिई कानून व्यवसायीले मसौदा गरेको छु भनी प्रमाणित गरी सही गरेको पुनरावेदनपत्रमा यी पुनरावेदक प्रतिवादीलाई स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7494वि.सं. २०६२संयुक्त इजलास

अंश चलन  ।

अंश चलन ।

§ अंशवण्डाको १९(४) को परिप्रेक्ष्यमा आफ्नो हकको अंश जति आफुखुस गर्न पाउने नै हुँदा र सो शेषपछिको वकसपत्रलाई वादीले चुनौती समेत दिन नसकेको अवस्थामा उक्त वकसपत्रलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं..२९ ) § वादीले सम्पत्ति आफ्नो स्वआर्जनको भन्ने आधारको रुपमा आफु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7493वि.सं. २०६२पूर्ण इजलास

अंश चलन ।

§ वादीहरुले आफूहरु २०२२ सालमा ९ वर्ष र २ वर्षका रहेको भन्ने उल्लेख गरेबाट सो मितिले क्रमशः २०२९ र २०३६ सालमा १६ वर्षका भएपछि अंशवण्डाको ३२ नं को म्यादभित्र नालेश गर्नुपर्ने । (प्रकरण नं.२२) § अंश नैसर्गीक हक भएको र जुनसुकै सगोलको अंशियारका नाउँमा रहेको सगोलको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7492वि.सं. २०६२विशेष इजलास

उत्प्रेषण परमादेश समेत ।

§ संवैधानिक प्राबधान विपरीत नभएमा आवश्यकताको सिध्दान्त (Doctrine of Necessity) अनुसार त्यस्ता कामकारबाहीले न्यायिक औचित्यता प्राप्त गर्ने । (प्रकरण नं.१९) § सामान्य अवस्थामा राज्यका जुनसुकै कामकारवाही संविधानको अक्षर र भावना (Letter and Spirit) अनुकूल सम्पादन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7491वि.सं. २०६२विशेष इजलास

उत्प्रेषण परमादेश समेत ।

§ मानिसहरुको के कस्तो व्यवहारलाई अपराध मान्ने र के कस्तो कसूरमा के कति सजायँ गर्ने भन्ने विषय समय र सामाजिक परिस्थितिअनुसार सापेक्षिकरुपमा आवश्यकतानुसार परिवर्तन हुँदै जाने । § अदालतले आफ्नो व्याख्याद्वारा नयां अपराध घोषणा गर्न र कुनै अपराधमा विधायिकी कानूनमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7490वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ पी.एच.डी.उपाधि वापत प्रथम श्रेणीकै अंक पाउने भनी भन्न नमिल्ने । (प्रकरण नं. १३) § निवेदकले अर्थशास्त्र बिषयमा द्धितीय श्रेणीमा एम.ए. उत्तीर्ण गरेको र सो वापत अंक पाइरहेको अबस्थामा सोको सट्टा पी.एच.डी. वापत द्धितीय श्रेणीको अंक प्रदान गर्दा निजको गणितीय हिसाव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7489वि.सं. २०६२संयुक्त इजलास

अंश चलन

§ कुनै मुद्दामा सक्षम अदालतवाट एकपटक फैसला भइसकेको अवस्थामा सोही विवादको सम्वन्धमा अघिल्लो मुद्दाको पक्षले दिएको फिराद लाग्न नसक्ने र फिराद दर्ता भइसकेको भए पनि खारेज गर्नुपर्ने हुन्छ । सो व्यवस्था आकर्षित हुनको लागि अघि परेको मुद्दामा फैसला भएको हुनुपर्ने हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7488वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ कानूनी अधिकार प्रयोग गरी गरेको पद खारेजीमा यस अदालतवाट हस्तक्षेप हुन नसक्ने । (प्रकरण नं.२०) § अस्थाई कर्मचारीहरू एक भिन्न बर्ग, स्थायी कर्मचारीहरू एक भिन्न बर्ग, करारमा कार्यरत एक भिन्न वर्ग, कानूनबमोजिम नियुक्ति भएका कर्मचारीहरू एक भिन्न वर्ग, नियुक्तिको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7487वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश समेत

§ साझा पसल सेवाको विनियम २०३१ तत्कालीन सहकारी संस्था ऐन, २०१६ को दफा २९ ले प्रत्योजन गरेको अधिकार अन्तर्गत साझा पसल सेवाले बनाई सहकारी विभागबाट स्वीकृत भएर लागू भएको प्रत्यायोजिन विधायन (Delegated Legislation) देखिन आउने । § ऐनद्वारा प्रत्यायोजित अधिकार अन्तर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7486वि.सं. २०६२संयुक्त इजलास

ज्यान मार्ने उद्योग

§ पछाडि तिरवाट पिठ्यूमा हिर्काएको २.५ से.मी लामो काटेको मांसपेशी, पाताको हाड, फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको छातीको दाहिने खोक्रो ठाउं (Chest cavity right) सम्म चोट परेको देखिन्छ । परीक्षण गर्ने चिकित्सकले धार भएको हतियारले चोट परेको उल्लेख गर्नु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7485वि.सं. २०६२संयुक्त इजलास

निखनाई पाउँ ।

नखनाई पाउँ

§ प्रतिवादीका दाताले आफ्नो हकको घर हिस्सा विक्री गरेको देखिंदा त्यस्तो घर वादीले निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ नं. को देहाय २(१) अनुसार दावी लिई फिराद दायर गर्नुपर्नेमा सो अनुसारको दावी नलिई दानवकसको ३ नं. अनुसारको दावी लिई परेको प्रस्तुत फिरादमा दानवकस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7484वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण, परमादेश

§ कानूनी अधिकार प्रयोग गरी गरेको पद खारेजीमा यस अदालतवाट हस्तक्षेप हुन नसक्ने । (प्रकरण नं.२०) § अस्थाई कर्मचारीहरू एक भिन्न बर्ग, स्थायी कर्मचारीहरू एक भिन्न बर्ग, करारमा कार्यरत एक भिन्न वर्ग, कानूनबमोजिम नियुक्ति भएका कर्मचारीहरू एक भिन्न वर्ग, नियुक्तिको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7484वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणमिश्रत परमादेश

§ जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ को प्रकृयाबमोजिम दुनियाँको विगो असुल उपर गर्ने प्रयोजनको लागि लिलामको कार्य सम्पन्न भई सोही नियमको उपनियम ९ बमोजिम लिलाम विक्रीवाट आएको असुल गर्नुपर्ने भन्दा वढी रकम वाँकीवालालाई फिर्ता दिने गरी तामेली आदेश समेत भइसकेपछ…

नजिर सार पढ्नुहोस् →