नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7501 · वि.सं. २०६२

नि.नं. 7501 — उत्प्रेषण परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले प्रि–इन्टर्नशीप नगरेकोले स्थायी दर्ता गर्न मिल्दैन भनि नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय निवेदकले M.S. (Master of Surgery) गरी विशेषज्ञ चिकित्सकको हैसियत प्राप्त गरेको अवस्थातर्फ ध्यान नदिई गरेको देखिएवाट मेडिकल काउन्सिल ऐन, २०२० को दफा १५ को उपदफा ३(क) विपरीत देखिंदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने। § निवेदकले जनरल सर्जरी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी विशेषज्ञता हासिल गरिसकेको अवस्थामा निवेदकको हकमा कानूनबमोजिम दर्ताको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7501
मुद्दाको विषयउत्प्रेषण परमादेश ।
निर्णय वर्ष / मिति2061/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7501
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्