सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६१ / ४४०

नि.नं. 4300वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषण

(१) प्रशासकीय अदालतको निर्णयमा कुनै गम्भिर कानुनी त्रुटि भएमा सो निर्णय उपर पुनरावेदनको अनुमतिको लागि यस अदालतमा निवेदन लाग्न सक्ने निजामती सेवा ऐन, २०३१ को व्यवस्थालाई एउटा निश्चित कानुनी उपचारको व्यवस्था नै सम्झनु पर्ने । (प्रकरण नं. २३) (२) कानुन बमोजिम पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4299वि.सं. २०४८एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) म.प.क्षे.अ.को टिप्पणी आदेश बदर गराउन यस अदालतमा अ.बं. १७ नं. बमोजिम निवेदन दिएकोमा कानुन बमोजिम गर्नु भन्ने आदेश भए पश्चात पुनः रिट क्षेत्रमा प्रवेश गरेको देखिँदा विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4298वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) मृतकसंग अभियुक्तहरुको पूर्व रिसइवी भएको देखिँदैन । पोष्टमार्टम रिपोर्टबाट मृतकको मृत्युको कारण टाउकोमा परेको चोट भन्ने देखिए तापनि लास सडे गलेको स्थितिमा पाइएकोले लाश जाँच हुँदा अनुमान कै आधारमा व्यक्त भएको उक्त रायलाई प्रमाणिक मान्न मिल्दैन । मृतकलाई अभिय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4297वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.९ को उपनियम (४) मा सजायँको सूचना पाएको ३५ दिनभित्र पुनरावेदन दिनु पर्छ भन्ने व्यवस्था भएको तर सो बमोजिम रिट निवेदकलाई सजायँको सूचना समेत नदिइएको यस स्थितिमा रिट निवेदकले उक्त निर्णयको नक्कल सारी जानकारी पाएको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4296वि.सं. २०४८संयुक्त इजलास

क्षतिपूर्ति

(१) मध्यस्थ ट्रिवुनलले कारवाई चलाउने अवस्था पुगी सकेको देखिएकोले स्थगितबाट जगाई मध्यस्थहरुले मध्यस्थता ऐन, २०३८ बमोजिम कार्यवाही कार्यसम्म गर्नु गराउनु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4294वि.सं. २०४८संयुक्त इजलास

लागू औषध

(१) कुनै व्यक्तिको साथबाट लागू औषध बरामद हुँदैमा बिक्री वितरण गरेको कारोबार गरेको भन्न मिल्दैन त्यसबाट बरामद भएको परिणाम पनि विचारणीय हुने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4293वि.सं. २०४८संयुक्त इजलास

प्रतिषेध समेत

(१) प्रत्येक करदाताले करको दायित्व छ छैन भन्ने कुरा आय विवरण दाखिल गरिसकेपछि विवरणमा वा साथै आफूले पाउने छूट वा उन्मुक्तिको कुरा उठाउन पर्ने र सो मा विचार गरी कर कार्यालयले कर लगाउन वा नलगाउन पनि सक्ने हुँदा विवरण नै दाखिला गर्न पर्दैन भन्ने भनाई मिलेन तसर्थ य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4292वि.सं. २०४८संयुक्त इजलास

निषेधाज्ञा

(१) निकासी हुने खोटोमा कर लिने र निकासा भएको खोटोको बाँकी असूल गर्ने भन्ने हुँदा निवेदकको नागरिक अधिकार ऐन, २०१२ को दफा ८ बमोजिम प्रदत्त हकमा आघात पर्ने आशंका विद्यमान रहेको हुँदा माग अनुसार निषेधाज्ञा जारी गर्ने गरेको शुरु अञ्चल अदालतको आदेश मनासिब भई निषेधाज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4291वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नु पर्ने सम्मको रिसइवी, मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उद्धिग्नता उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोंकमा आफूसंग भएका वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु पर्ने । (प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4290वि.सं. २०४८संयुक्त इजलास

लागू औषध सम्बन्धी

(१) एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेको मुद्दामा अन्य क्षेत्राधिकारको अभावमा आफ्नो पनि क्षेत्राधिकार नभएको भनी आंशिक फैसला गरेको वागमती विशेष अदालतको फैसला बदर गरी जो जे बुझ्न पर्छ बुझी त्यस अदालतको क्षेत्राधिकार देखिएकोले कानुन बमोजिम निर्णय गर्नु भनी वागमती व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4289वि.सं. २०४८संयुक्त इजलास

जग्गा खिचोला

(१) न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(७) मा भएको व्यवस्थाबाट यस्तो क्षेत्रीय अदालतले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४)(ख) र (ग) अन्तर्गत पुनरावेदन गर्ने अनुमति प्रदान भई गरेको फैसला बाहेक सोही दफा १३(४) का अरु खण्डहरु अन्तर्गत पुनरावेदनको अनुमति प्रदान भई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4288वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) जुन गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भनी रिट निवेदकले भन्नु भएको छ सो थुनाबाटै रिट निवेदक मुक्त भइसकेको हुँदा हक प्रचलन गराई राख्नु पर्ने स्थिति नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4287वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) शंकाले प्रमाणको रुप लिन सक्तैन शंका शंकै हो र शंकाको भरमा यही हो भनी निष्कर्षमा पुग्न न्यायसंगत नदेखिने । (प्रकरण नं. २४) (२) “अन्दाजबाट” भन्ने रायलाई निश्चित राय भन्न नमिल्ने । (प्रकरण नं. २६) (३) विशेषज्ञको राय निश्चित एवं कारणमा आधारित हुनुपर्दछ अन्यथा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4286वि.सं. २०४८संयुक्त इजलास

लेनदेन

(१) साहु आसामी भई कर्जा लिएको शुरु (साविक पेज नं. १८१) लिखत कम्पनीको खर्च चलाउन र व्यापार गर्न भनी लिएको देखिन्छ त्यस्तो कम्पनीको खर्च चलाउन र व्यापार गर्नको लागि भनी लिएको कर्जा सम्बन्धी तमसुक लिखत लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्दैन भन्न नमिल्ने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4285वि.सं. २०४८संयुक्त इजलास

हक कायम निर्णय दर्ता बदर

(१) आफ्नो जग्गामा रहेको स्वकीय स्वामित्वलाई समाप्त गर्ने हेतुले हकदैया नै नभएको व्यक्तिले जालसाजी पूर्वक रसिद खडा गरी चुनौति दिई आफ्नो स्वामित्व स्थापित गर्ने प्रयत्न गर्दछ भने त्यस्तो जग्गामा पूर्व स्वामित्व भएको व्यक्ति त्यसै निस्कृय बस्नु हुँदैन । आफूलाई प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4284वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार प्राप्त अदालतबाट तह तह हुँदै प्रमाणको मूल्याड्ढन भई भएको फैसला उपर रिटनिवेदन दिएकोमा सो समेत खारेज भएको र रिटनिवेदन विलम्ब गरी पर्न आएको तथा तह तहबाट प्रमाणको मूल्याड्ढन भई आएको प्रस्तुत मुद्दामा रिट क्षेत्रबाट प्रमाणको मूल्याड्ढन गरी निर्णय गर्न सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4283वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) राजीनामामा ऐलानी जग्गा समेत पर्ने गरी चार किल्ला राखेको भए पनि त्यसले निर्विवाद मान्यता पाउने होइन अतः यसरी साविक दर्तावालाले नै जग्गा कायम गराउन नसकी रहेकोमा २०२४ सालपछि राजीनामा रजिष्ट्रेशन गरी लिने रिट निवेदकले नरबढी भनी दावी गर्ने हक नभएको रिट निवेदिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4282वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण लगायत परमादेश

(१) एकाको नामको सम्पत्ति अर्को व्यक्तिको स्वीकृति लिने दिने काम गरी घरको नक्शा पारीत गर्ने काम भएकोले कानुन बमोजिम भए गरेको मान्न सकिने अवस्था छैन निवेदिकाको मूल विषय र आघातित अधिकार नक्शा पास कै एक अंग भएकोले निजको (साविक पेज नं. १६३) आफ्नो हक भोगको जग्गालाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4281वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अदालतको आदेश वा कारवाहीबाट न्यायाधीशले अभियुक्त प्रति कुनै प्रवृत्त भावना राखेको वा अधिकार क्षेत्रात्मक त्रुटि गरेको वा त्यस्तै अन्य कुनै गम्भीर कानुनी त्रुटि गरेको नदेखिएसम्म रिटनिवेदनबाट तथ्यमा प्रवेश गरी अ.बं. ११८ नं. अन्तर्गत तल्लो अदालतबाट भएको आदेशमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4280वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) भन्सार कार्यालयबाट मुद्दाको फैसला भई निवेदक कसूरदार ठहरेको र सो फैसलाबाट निजलाई भएको सजायँको कार्यान्वयनको सिलसिलामा निज कैदमा परेकोले सो फैसला कायम रहे सम्म निजको थुनालाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) पुनरावेदन सुन्ने निकायले मुद्दाका विवादा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4278वि.सं. २०४८पूर्ण इजलास

परमादेश

(१) उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई बिक्रीकर लगाएको भन्ने देखिन आउँदैन, तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुवि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4277वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषण

(१) जे जस्तो अचल सम्पत्ति बिक्री भएको हो त्यो त्यति नै सम्पत्ति निखनी लिन पाउँछ किनकी हक निखन्ने प्रकृया नयाँ हक हस्तान्तरण नभई क्रेताको प्रतिस्थापना (Substitution) मात्र हो । (प्रकरण नं. १३) (२) मोहीले खरिद गरेकोमा विक्रेताको छोराले निखनेपछि मोहीमा आएको धनीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4276वि.सं. २०४८एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) अदालतमा मुद्दा परी कानुन बमोजिम कारवाही भइरहेको देखिएको, यसमा देखादेखी कुनै कानुनी त्रुटि रहेभएको देखिन नआएकोले निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन मिल्ने नदेखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →