नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4282 · वि.सं. २०४८

नि.नं. 4282 — उत्प्रेषण लगायत परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकाको नामको सम्पत्ति अर्को व्यक्तिको स्वीकृति लिने दिने काम गरी घरको नक्शा पारीत गर्ने काम भएकोले कानुन बमोजिम भए गरेको मान्न सकिने अवस्था छैन निवेदिकाको मूल विषय र आघातित अधिकार नक्शा पास कै एक अंग भएकोले निजको (साविक पेज नं. १६३) आफ्नो हक भोगको जग्गालाई सो पारीत नक्शामा बाटो देखाइएको हुँदा सोही कुराको उपचार माग्नका लागि रिट क्षेत्रमा प्रवेश गरेको हुँदा सो बाटोको स्थितिका सन्दर्भमा उपचार दिन बाधा परेको मान्न नसकिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4282
मुद्दाको विषयउत्प्रेषण लगायत परमादेश
निर्णय वर्ष / मिति2048/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4282
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्