नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4294 · वि.सं. २०४८

नि.नं. 4294 — लागू औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै व्यक्तिको साथबाट लागू औषध बरामद हुँदैमा बिक्री वितरण गरेको कारोबार गरेको भन्न मिल्दैन त्यसबाट बरामद भएको परिणाम पनि विचारणीय हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4294
मुद्दाको विषयलागू औषध
निर्णय वर्ष / मिति2047/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4294
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्