नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4276 · वि.सं. २०४८

नि.नं. 4276 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतमा मुद्दा परी कानुन बमोजिम कारवाही भइरहेको देखिएको, यसमा देखादेखी कुनै कानुनी त्रुटि रहेभएको देखिन नआएकोले निवेदक माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन मिल्ने नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4276
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/03/27
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4276
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्