सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६६ / ४४०

नि.नं. 7554वि.सं. २०६२संयुक्त इजलास

अदालतको अपहेलना ।

§ संविधानले संसद्को प्रत्येक सदनलाई आफ्नो आन्तरिक कामकारबाही नियमित वा अनियमित सम्बन्धमा निर्णय गर्ने पूर्ण अधिकार प्रदान गरी उक्त कामकारबाही संविधानको अधीनमा राखी संविधानले तोकेको सीमाभित्र सञ्चालन गर्ने गुरुत्तर दायित्व प्रदान गरेकोले संसद्को कामकारबाही संवि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7553वि.सं. २०६२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

§ स्थानीय अधिकारी अर्थात् प्रमुख जिल्ला अधिकारीको आदेशले मात्र नजरबन्दमा राख्न सकिनेमा प्रहरी नायव उपरीक्षकको पत्रबाट पहिले प्रहरी अधिकारीबाट पक्राउ गरिएको त्यसपछि मात्र प्रमुख जिल्ला अधिकारीबाट नजरबन्दमा राख्ने आदेश दिएको र आदेशमा नेपाल अधिराज्यको सार्वभौमसत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7552वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण, परमादेश समेत ।

§ वढुवा व्यवस्थामा एकरुपता स्थापित हुने किसिमले लोकसेवा आयोगले दरखास्त दिने अन्तिम मितिसम्मको अंक गणना गर्नेगरी गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. १३) § स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ७ को क्रमसंख्या १२ मा निर्धारित न्यूनतम शैक्षिकयोग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7551वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ समान हैसियतका व्यक्तिहरुमध्ये केहीलाई कुनै र केहीलाई कुनै गरी फरकफरक मिति गरी जेष्ठता कायम हुने गरी गरेको निर्णयबाट समान व्यक्तिको वीच असमान व्यवहार गरेको देखिन आउने। § निवेदकको नोकरी जेष्ठता पूर्व मितिलाईनै कायम गरीदिनु न्यायोचित हुने र समन्यायको सिद्धान्तक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7550वि.सं. २०६२विशेष इजलास

परमादेश समेत ।

§ जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने ) ऐन, २०३३ को दफा ४ को उपदफा (१) को खण्ड (क) मा रहेको “जन्म तथा मृत्युको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको पुरुषहरु मध्ये सवैभन्दा जेठो व्यक्तिले” भन्ने व्यवस्थामा रहेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7549वि.सं. २०६२पूर्ण इजलास

मोही बाली ।

§ संवैधानिक व्यवस्था, कानूनी व्यवस्था र सर्वोच्च अदालत समेतद्वारा प्रतिपादित सिद्धान्त बमोजिम स्थापित मान्यताको विपरीत भूमिसम्वन्धी ऐनमा २०५३ सालको चौथो संशोधन र २०५८ सालको पाँचौं संशोधन पश्चात वांडफांडको कार्य स्वतः हुनुपर्ने व्यवस्था भएकोले तत्पश्चातको कुतबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7548वि.सं. २०६२पूर्ण इजलास

हदबन्दी ।

§ अचल सम्पत्तिमा स्वामित्वको प्राप्ति र समाप्तिको सम्बन्धमा जारी रहेको समान्य ऐन, मुलुकी ऐन अंशवण्डा र रजिष्ट्रेशनको महलमा भएको व्यवस्था वारे विशेष ऐन भूमिसम्बन्धी ऐन, २०२१ जारी हुंदाका अवस्थामा सामान्य ऐनमा भइरहेको व्यवस्थासंग विधिकर्ता अनभिज्ञ रहेको सम्झन नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7547वि.सं. २०६२संयुक्त इजलास

निषेधाज्ञा ।

§ धितो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सो बाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो बन्धक नै नदिएको सम्पत्तिबाट लिलाम गर्न प्रकाशित सूचना तथा तत्सम्बन्धी सम्पूर्ण कामकारवाही त्रुटीपूर्ण हुने । § वाणिज्य बैंक ऐन, २०३१ मा भएको कानूनी व्यवस्था एव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7546वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण मिश्रित प्रतिषेध ।

§ सम्झौता बमोजिमको Adjudicator नियुक्ति हुन सम्झौताको कुनै पक्षको कारणबाट नसक्दा सम्झौताले सिर्जना गरेको हक अधिकार एवं उपचार सुन्यतामा रहन नसक्ने । § सम्झौता बमोजिमको Adjudicator नियुक्ति हुन नसकेको अवस्था र त्यस्तो बिवादमा समाधानको उपायका रुपमा सम्झौता मध्यस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7545वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण ।

§ श्रम ऐन, २०४८ को दफा १२ को स्पष्टिकरण हेर्दा “दफा ११ र १२ को प्रयोजनका लागि विशेष परिस्थिति भन्नाले प्रतिष्ठानको मेसिन उपकरण, भाँची बिग्री उत्पादन कार्य रोकिने अवस्था वा इन्धन, विद्युत कोइला वा यस्तै शक्ति उपलव्ध नभएको वा दैवी प्रकोप भएको वा आवश्यक कच्चापदार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7544वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ सडक सिमाको विस्तार अधिग्रहण समेतका कामकारवाहीका निर्णय श्री ५ को सरकारबाट राजपत्रमा प्रकाशित सूचनामा तोकेवमोजिम हुने भन्ने कानूनी व्यवस्था रहेवाट महानगरपालिकालाई घर टहरा भत्काउने अधिकार स्वतः भएको वा हुने भन्न नसकिने । § सडक विस्तार गर्नुपरेमा कानूनको अख्तिय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7543वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ सेभ द चिल्ड्रेन नर्वेको Staff regulation हाम्रो सँविधान र Jurisprudence अनुसार Force of law भएको document नहुँदा कानून भन्न नमिल्ने । (प्रकरण नं.९) § लिखित सँविधानले कानूनी राजको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेकोमा कानूनभन्दा माथि कोही पनि न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7542वि.सं. २०६२संयुक्त इजलास

अपहेलना ।

§ अदालतसँग सम्बन्धित समाचार लेख वा पाठ्य सामाग्री प्रकाशित गर्दा कहिँ असत्य भ्रामक र द्वेषपूर्ण समाचार छापिन जाने त होइन र यस्तो सामाग्रीबाट अदालतप्रतिको जनआस्थामा प्रतिकूल असर पर्ने त होइन भन्ने कुरामा आम सञ्चारजगत सजग र सावधान रहनुपर्ने । § अदालत विरुद्ध बोल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7541वि.सं. २०६२संयुक्त इजलास

परमादेश ।

§ निर्वाचनमा राम्रो नतिजा प्राप्तिको लागि राजनीतिक दल तथा उम्मेदवारले धेरै खर्च गर्ने र त्यस्तो खर्च जुटाउने जस्ता कार्यहरुले निर्वाचनको स्वच्छतामा प्रभाब पर्न सक्ने । § जनताको प्रतिनिधि रोज्ने प्रकृयामा प्रभाव पार्न सक्ने किसिमको अवान्छित तत्वले प्रभाव पारेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7540वि.सं. २०६२संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ फौज्दारी मुद्दामा ALIBI सम्वन्धी मान्य सिद्दान्त अनुसार जसले वारदात मितिमा घटनास्थलमा थिइन अन्यत्र थिएँ भन्ने जिकिर लिन्छ यस्तो अन्यत्र रहेको भन्ने ALIBI को जिकीर लिने प्रतिवादीले नै प्रमाणित गर्नुपर्नेमा दुइमत हुन नसक्ने । (प्रकरण नं. ३७) § प्रमाण ऐन, २०३१…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7539वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ मा लेखिएको कुनै कुराले कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन भन्ने व्यवस्था गरिएबाट सम्पूर्ण कुराहरूको सूचना माग्ने र पाउने हकलाई सीमित गरिरहेको पाइने । § निवेदक संस्था जलस्रोत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7538वि.सं. २०६२संयुक्त इजलास

परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ ।

§ ऐनले परिकल्पना गरेको उद्देश्य नै पूर्ति हुन नसक्ने जस्तो गम्भिर विषयलाई उचित र पर्याप्त ध्यान दिनु निश्चितरुपले राज्यको कर्तव्य हुने । (प्रकरण नं. १०) § वातावरण संरक्षण ऐन, २०५३ को दफा ८ मा रहेको वातावरण निरीक्षक पदपूर्ति गर्नुपर्ने वाध्यता देखिन्छ । कानूनले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7537वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण ।

§ एउटै कार्यालयका एकै तहका एकै प्रकृतिको कामकारवाही गरेको कर्मचारीलाई एकै किसिमको कारवाहीको शुरुवात गरी सजाय प्रस्ताव गरिसकेपछि कार्य सहायक मध्येका मदन वराललाई १ ग्रेड रोक्का र निवेदकलाई वैंकको सेवावाट अयोग्य ठहरिने गरी भएको अवकाशलाई समान प्रकृतिको कार्यमा कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7536वि.सं. २०६२पूर्ण इजलास

उत्प्रेषणयुक्त प्रतिशेध ।

§ पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(क) को उपदफा (१) बमोजिम “प्रकाशित विवरण उपर” भन्ने शब्दावली प्रयुक्त भएबाट विवरण प्रकाशित गर्नुपर्ने बन्धनकारी व्यवस्था रहेको नहुँदा विवरण प्रकाशित गर्ने निर्णय उपर उजुर गर्ने वा पुनरावेदन गर्न सक्ने भन्ने नदेखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7535वि.सं. २०६२पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ कुनै व्यक्तिलाई कुनै कार्य निर्देश गरेर अधिकार प्रत्यायोजन गरिनु समन्यायको दृष्टिले उपयुक्त नहुने । § परिषद्लाई जतिबेला जसको हकमा जुन तवरले अधिकार प्रत्यायोजन गर्न बिचार आयो त्यसैगरी अधिकार प्रत्यायोजन गर्न सक्ने भन्ने कानूनी व्यवस्था नहुने । § खास खास अवस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7534वि.सं. २०६२पूर्ण इजलास

भ्रष्टाचार ।

§ कानूनले दुइ बाटो गरेको रहेछ भने मर्का पर्ने वा कार्यवाही गर्न अधिकार प्राप्त निकायले जुन ऐनको सजाय मागदावी गर्न उपयुक्त ठान्दछ सोही अनुसार दावी गर्न पाउने । § देवानी र फौज्दारी प्रकृतिको छुट्टाछुट्टै नालेश लिनुपर्नेमा एउटै लिएको अवस्थामा एउटा दावी रोज्न पाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7533वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ नाबालकको पितृत्वको ठेगाना नै नलगाई नाबालकलाई सदाको लागि नेपाली आमाबाट जन्मेको आधारबाट स्वतः नेपालको नागरिकता पाउने विषय सैद्धान्तिक र नीतिगतरूपमा राष्ट्रिय प्रतिष्ठा एवं मर्यादा र राष्ट्रबासीको नैतिकता एवं धार्मिक मान्यता सुहाउँदो मान्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7532वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ सरकारको निर्णयानुसार तलवभत्ता काम गरेकै संस्थाबाट पाउने गरी नेपालको प्रतिनिधित्व गर्न बेतलवी काजमा खटाइएअनुसार आफ्नो कर्तव्य निर्वाह गरेका निवेदकलाई निजामती सेवा ऐन नियमको प्रावधान अन्तर्गत नपरेको कारण बढुवाको निमित्त महत्वपूर्णस्थान ग्रहण गर्ने का.स.मु.वापत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7531वि.सं. २०६२संयुक्त इजलास

परमादेश समेत ।

§ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकमहिना भित्र मासिकश्राव भएको महिलालाई छाउपडी (गोठ) मा पठाउने प्रथालाई कुरिती भएको घोषणा गर्नुपर्ने । § छाउपडी प्रथा कायम रहेका जिल्ला तथा स्थानहरुमा महिला तथा बालबालिका माथि सो प्रथाबाट पर्न जाने र परिरहेका असरको…

नजिर सार पढ्नुहोस् →