नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7552 · वि.सं. २०६२

नि.नं. 7552 — उत्प्रेषण, परमादेश समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वढुवा व्यवस्थामा एकरुपता स्थापित हुने किसिमले लोकसेवा आयोगले दरखास्त दिने अन्तिम मितिसम्मको अंक गणना गर्नेगरी गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. १३) § स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ७ को क्रमसंख्या १२ मा निर्धारित न्यूनतम शैक्षिकयोग्यतासंग असम्वन्धित माथिल्लो शैक्षिकयोग्यता Master of Science (applied Nutrition) को रुपमा लिई अतिरिक्त शैक्षिकयोग्यता वापत अंक प्रदान नगरेकोलाई अन्यथा भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7552
मुद्दाको विषयउत्प्रेषण, परमादेश समेत ।
निर्णय वर्ष / मिति2061/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7552
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्